सिमसार जोगाउन कोसीटप्पु क्षेत्रको ४५ हेक्टर क्षेत्र हराभरा पारिँदै

मासिँदो क्रममा रहेको सिमसार जोगाउन कोसीटप्पु वन्यजन्तु आरक्षअन्तर्गत रहेको मध्यवर्ती क्षेत्रको ४५ हेक्टर क्षेत्र सफाइको काम थालिएको छ ।सिमसार मासिँदा लोप हुन थालेका माछा र चरासहितका सरिसृप प्रजाति जोगाउने उद्देश्यले आरक्ष हातासँगै मध्यवर्ती क्षेत्रमा पर्ने सिमसार क्षेत्र संरक्षणको काम अघि बढाइएको हो । संरक्षणअन्तर्गतको काममा सिमसारमा आश्रित समुदायलाई रोजगारी प्रदान गरिएको छ । जीविकोपार्जन सहयोगका […]