विशेष कार्यक्रममार्फत फेरि आउँछु: जगन्नाथ खतिवडा

काठमाडौं, जेठ १० । भरतपुर महानगरपालिकाको मेयर पदका उम्मेदवारी दिएका कांग्रेसका बागी नेता जगन्नाथ खतिवडाले आफूलाई मत दिने मतदातालाई धन्यवाद दिँदै विशेष कार्यक्रममार्फत छिट्टै जनताको सामिप्यमा आउने प्रतिबद्धता जनाएका छन् । महानगरपालिकामा निर्वाचित नगर प्रमुख रेणु दाहाल र नगर उपप्रमुख चित्रसेन अधिकारीलगायत निर्वाचित सबै वडा अध्यक्ष तथा सदस्यहरुलाई बधाई तथा शुभकामना दिदै उनले सामाजिक सञ्जालमा […]