एमबिबिएस, दसैँ र कोभिड–१९

मैले कोभिड लाग्नुअघि र लागेपछि अहिलेसम्मको कथा सुनाउनुको एउटै उदेश्य हो– कोभिड–१९ अझै सकिएको छैन। खोप लाइसकेपछि पनि सुरक्षाका उपाय अपनाइरहनु पर्छ। तर, सबै जनताले कहिलेसम्म खोप पाइसक्छन् निश्चित छैन।

सम्बन्धित सामग्री

झन्डै ८० हजार अग्रिम टिकट बुक, दैनिक १० हजाट बुकिङ हुँदै

काठमाडौं, असोज १० । कोभिड १९ को कारणले अधिकांश नेपाली जनता दुई वर्ष मन खुलेर दसैँ मनाउन आफ्नो घर फर्किन पाएनन्। अहिले कोभिड १९ को सन्त्रास पनि कम भएकाले विगतको वर्षमा भन्दा यो वर्ष दसैँ मनाउन आफ्नो थातथलो फर्कनेहरूको संख्या बढ्ने अनुमान गरिएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले विगत […]

उत्तरी सीमा नाकाहरू दसैँ अगाडि नै खुल्छ : निर्देशक पौडेल

भन्सार विभागका निर्देशक मणिराम पौडेलले उत्तरी सीमा नाकाहरू दसैँ अगाडि नै खुल्ने बताएका छन् । मंगलबार समितिको कार्यालयमा भएको वैदेशिक व्यापारसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै निर्देशक पौडेलले चीन पक्षहरूसँग छलफल गरेर दसैँ अगाडि नै नाका खोल्ने तयारी भएको बताएका हुन् । उत्तरी नाकामा नेपालको कोभिड १९ सम्बन्धी स्वास्थ्य मापदण्ड कमजोर भएको भन्दै नाका बन्द गरिएको चीन पक्षले बताउने गरेको उनको भनाइ छ । निर्देशक पौडेलले अहिले दुवै पक्षको छलफलमा नेपालतर्फको नाकामा स्वास्थ्य मापदण्ड कडाइ गरे चीन

दसैँअघि नाका खोलिदिन चिनियाँ नेता लि लाई आग्रह

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुलाई दुई मुलुकबिचको रसुवागढी र तातोपानी नाका दसैँ अघि नै खुलाउन आग्रह गरेका छन् । कोभिड–१९ को कारण देखाउँदै चीनले दुवै नाका बन्द गरेपछि नेपाली व्यापारीहरूको करोडौँ रकमका सामग्रीहरू बाटोमै अलपत्र परेका छन् । राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले सोमबार बानेश्वरस्थित संसद् भवनमा भएको […]

तिहारमा सुनचाँदीको व्यापार बढ्ने आशा

काठमाडौँ । तिहार नजिकिँदै गर्दा सुन चाँदी व्यवसायीमा कारोबार बढ्ने आशा पलाएको छ । नेपालमा वर्षभरि हुने सुनचाँदीका गरगहना र भाँडाकुँडाको आधाभन्दा बढी व्यापार यही दसैँ तिहारको समयमा हुने गरेको व्यवसायी बताउँछन् । कोभिड १९ का कारण दुई वर्ष खासै व्यापार व्यवसाय हुन नसके पनि यस वर्ष भने बजारको माहोल निकै उत्साहजनक भएको नेपाल सुनचाँदी […]

एमबिबिएस, दसैँ र कोभिड–१९

मैले कोभिड लाग्नुअघि र लागेपछि अहिलेसम्मको कथा सुनाउनुको एउटै उदेश्य हो– कोभिड–१९ अझै सकिएको छैन। खोप लाइसकेपछि पनि सुरक्षाका उपाय अपनाइरहनु पर्छ। तर, सबै जनताले कहिलेसम्म खोप पाइसक्छन् निश्चित छैन।

चाडपर्वमा कोभिड सङ्क्रमणको जोखिमबाट बच्न यस्तो छ विज्ञको सुझाव

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोभिड-१९ सङ्क्रमण पछिल्लो समय घट्दो छ । सङ्क्रमण दर कुल परीक्षण दरको ५ प्रतिशत भन्दा कम देखिएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ । तर, सङ्क्रमण घटे पनि जोखिम भने कायमै रहेको मन्त्रालयले जनाएको छ । दसैँमा हुने भिडभाडले सङ्क्रमणको जोखिम बढेको भन्दै मन्त्रालयले स्वास्थ्य मापदण्ड पालना गरेर दसैँ मनाउन […]

यस्तो छ मकवानपुरमा चाडपर्व लक्षित सुरक्षा योजना

वाग्मती- मकवानपुर जिल्ला प्रशासन कार्यालयले दसैँ, दिपावली र छठ पर्वलाई लक्ष गरी सुरक्षा योजना बनाएको छ । नेपालीको प्रमुख चाडपर्वका बेला जिल्लाभित्र शान्तिसुरक्षा कायम राख्न र कोभिड–१९ का कारण जनस्वास्थ्यको सुरक्षाका लागि पनि उक्त योजना ल्याइएको हो ।  कार्यालद्वारा जारी सुरक्षा योजनाअनुसार सार्वजनिक यातायातका साधनमा कोभिड–१९ को सङ्क्रमणको जोखिम बढ्ने गरी क्षमताभन्दा बढी यात्रु राख्न […]

कोभिड–१९ स्वास्थ्य मापदण्डभित्र रहेर चाडबाड मनाउन प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय काठमाडौंले स्वास्थ्य सतर्कतासहित दशैं तिहारजस्ता चाडबाड मनाउन आग्रह गरेको छ। प्रशासनले एक आदेश जारी गर्दै कोभिड–१९ को स्वास्थ्य मापदण्ड पालनासहित चाडबाड मनाउन आग्रह गरेको हो । कोभिड–१९ नियम...

दसैँ अघि नै बालबालिकालाई  कोरोना विरुद्धको खोप : राज्यमन्त्री श्रेष्ठ

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले बालबालिकाका लागि आवश्यक पर्ने कोभिड–१९ विरुद्धको खोप ल्याउने तयारी भइरहेको जानकारी दिएका छन् । आज यहाँ सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले दसैँ अघि एक लाख डोज खोप ल्याइने बताए ।उनले भने, “बालबालिकाका लागि आवश्यक खोपको सुनिश्चितता भइसकेको छ । फाइजर खोप ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । यो खोप अत्यधिक चिसोमा राख्नुपर्ने भएकाले कसरी भण्डारण गर्ने भन्ने विषयमा छलफल हुँदैछ ।” बालबालिकाका लागि आवश्यक पर्ने &