पर्यटन काज बिदा : कर्मचारीसँगै घुम्न जानेलाई पनि खर्च दिने गरी मस्यौदा तयार

 कोरोना भाइरसबाट थलिएको पर्यटनको पुनरुत्थानका लागि ल्याएको १० दिने काज बिदा कार्यान्वयनका लागि कार्यविधिको मस्यौदा तयार गरिएको छ । कर्मचारीसँगै घुम्न जाने एकजना गैरकर्मचारी अर्थात् कर्मचारीको पारिवारिक सदस्यलाई पनि खर्च उपलब्ध गराउने गरी मस्यौदा तयार गरिएको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार कर्मचारीसँगै घुम्न जाने एक जनालाई पनि सोही कर्मचारीले पाउने बराबरको रकम र रू. २ हजार यातायात खर्च उपलब्ध गराउने प्रस्ताव गरिएको छ । मन्त्रालयका सहप्रवक्ता प्रेम सुवेदीले १० दिनको प

सम्बन्धित सामग्री

कर्मचारीलाई पर्यटन बिदा : कार्यविधिको मस्यौदा तयार, बजेटको टुङ्गो लाग्न बाँकी

काठमाडौं । आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित ल्याइएको पर्यटन काज बिदासम्बन्धी कार्यविधिको मस्यौदा तयार भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयार पारेको मस्यौदामाथि थप सुझावका लागि सबै मन्त्रालयहरूमा पठाइएको छ ।  अघिल्लो सरकारले आन्तरिक पर्यटन प्रवर्द्धन गर्न सरकारी कर्मचारीलाई १० दिन पर्यटन काज बिदा दिने बजेटमा व्यवस्था गरेको...