अष्ट्रेलियाका ८० लाख मानिसलाई किन बत्ति निभाउन भनियो ?

अष्ट्रेलियाका ऊर्जा मन्त्रीले न्यु साउथ वेल्सका  घरपरिवारहरूलाई उनीहरूले प्रयोग गर्दै आएको बत्ती बन्द गर्न आग्रह गरेका छन् । देशमा उर्जा संकट बढिरहेका बेला जलवायु परिवर्तन तथा उर्जामन्त्री क्रिस बोवेनले  मानिसहरूसँग ‘विकल्प’ भए हरेक साँझ दुई घण्टा बिजुली प्रयोग नगर्न अनुरोध गरेका हुन् । तर, ब्ल्याक आउटबाट बच्न सकिनेमा आफू विश्वस्त रहेको उनले बताए ।न्यु साउद वेल्समा देशकै ठूलो सहर सिड्नी पर्छ । मूल्यमा भएको वृद्धिका कारण अष्ट्रेलियाको मुख्य होलसेल बिजुली बजार ‘सस्पेन्ड

सम्बन्धित सामग्री

विद्युत महशुल नतिरेपछि तुलसीपुर उपमहानगरपालिकाको विद्युत लाईन काटियो

काठमाडौं, १३ वैशाख । विद्युत महशुल भुक्तानी गरेपछि तुलसीपुर उपमहानगरपालिका कार्यालयको विद्युत लाईन काटिएको छ । चार महिनाकोे बक्यौता नतिरेकाले लाइन काट्न बाध्य भएको विद्युत प्राधिकरणको तुलसीपुर वितरण केन्द्रले जनाएको छ । कार्यालयको डेढ लाख तिर्नबाँकी रहेको छ भने सडक बत्तिको ८० लाख बक्यौता बाँकी रहेको छ । सडक बत्ति र कार्यालयको बक्यौता नबुझाएकाले मंगलबारबाट […]