कांग्रेस महाधिवेशन- असोज १९ गते उम्मेदवारी मनोनयन दर्ता हुने

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारहरूको मनोनयन पत्र दर्ता असोज १९ गते हुने भएको छ।