हिमपहिरो जान सक्ने क्षेत्रमा नजान जिल्ला प्रशासनको आग्रह

मुस्ताङ । हिमपहिरो जान सक्ने सम्भावित क्षेत्रमा नजान जिल्ला प्रशासन कार्यालय मुस्ताङले आग्रह गरेको छ । मानापाथी हिमालबाट आइतबार खसेको हिमपहिरोको जोखिम कायमै रहेकाले उक्त क्षेत्र नजिकै नजान प्रमुख जिल्ला अधिकारी नेत्र प्रशाद शर्माले आग्रह गरे ।  यद्यपि, मानवीय बस्ती भने पहिरोको जोखिममा नरहेको उनले बताए । “हिम पहिरो गएको ठाउँबाट...