फिफा क्लब विश्वकप फुटबल प्रतियोगिता आउँदो फेब्रुअरीमा

काठमाण्डाै - फिफा क्लब विश्वकप फुटबल प्रतियोगिता आउँदो फेब्रुअरीमा हुने भएको छ । फिफाले क्लब विश्वकप २०२१ को फेब्रुअरीमा हुने जनाएको हो । कतारमा हुने क्लब विश्वकप फेब्रुअरी १ देखि ११ सम्म हुनेछ । यसअघि फिफा विश्वकप डिसेम्बरमा हुँदै आइरहेको थियो । तर, कोरोना भाइरसको कारण यस वर्षको क्लब विश्वकपपछि सरेको हो । गएको वर्ष इ...