संक्रमण जोखिम कायमै रहेको भन्दै काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा पुनः थप्ने तयारी

संक्रमण जोखिम कायमै रहेको भन्दै उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा थप्ने तयारी गरेका हुन्। काठमाडौं उपत्यकामा पछिल्लोपटक जारी निषेधाज्ञा ७ गते राति १२ बजे सकिँदै छ।