निर्वाचनको तयारीमा जुट्न आह्वान

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले देशभर नयाँ मतदाताहरूको नाम दर्ता प्रक्रियामा सहभागी हुन पार्टी जनवर्गीय सङ्गठनका सबै कमिटीहरूलाई निर्देशन दिएको छ।