१९ वर्षको उमेरमा आधा संसार पार गरेर नयाँ देशमा पुग्नु कुनै सानो कुरा होइन। त्यसमा पनि भाषा, संस्कृति र जीवनशैली सबै अपरिचित । तर, भारतको पञ्जाबका मनी सिंहका लागि यही कठिन यात्रा जीवनको मोड बन्यो, जसले उनलाई एक उदास किशोरबाट अमेरिकामा बहु–व्यवसायी बनायो। २००६ मा उनी १९ वर्षको थिए, जब उनले भारतको पञ्जाबबाट अमेरिकाको सान […]
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँको कमलपोखरी पुगेर छठीमाईको पूजा गरेकी छन् । सोमबार छठ पर्वको मुख्य दिन प्रधानमन्त्री कार्कीले कमलपोखरी पुगेर अस्ताउँदो सूर्यलाई अर्घ दिई छठीमाईको पूजा गरेकी हुन् । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी माताको पूजा आराधना गरेका थिए । छठ पर्वका अवसरमा आज अस्ताउँदो सूर्यको पूजा गरी अर्घ दिन […]
भैरहवा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डीपी अर्यालले हाल जेल जीवन बिताइरहेका सभापति रवि लामिछानेलाई कारागार प्रशासनकै आग्रहमा नख्खुबाट निकालिएको दाबी गरेका छन् । भदौ २३ र २४ गते जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे जवाफ दिँदै उनले रवि बलजफ्तीले नभई कारागार प्रशासनकै आग्रहअनुसार बाहिर आएको बताएका हुन् । उनले त्यसदिन रविलाई निकाल्न भन्दै […]
महोत्तरी। अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठपर्व मनाइएको छ। मिथिलाका सबै घाटमा व्रतालुले प्रसाद तथा पूजा सामग्री लिएर दिनभर सपरिवार भगवान् सूर्यको आराधना गर्दै अर्घ्य अर्पण गरी छठपर्व मनाएका हुन्। गत शनिबार चतुर्थी तिथिदेखि धार्मिक विधिपूर्वक सुरु भएको चार दिने महापर्व छठ उत्सवको आज षष्ठी तिथिको साँझ मुख्य पूजाआजा गरिएको हो। छठ मनाउन सम्पूर्ण मिथिलावासी […]
१० कात्तिक, काठमडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले आधिकारिक एपरेल (पोशाक) पार्टनरको रुपमा डीआरजेसँग सम्झौता गरेको छ ।
आइतबार सुदूरपश्चिमका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्का र चर्चित नेपाली कपडा ब्रान्ड डीआरजेका …
काठमाडौं– परम्परागत पौभा चित्रकलाको महत्व दर्साउँदै बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा पौभा चित्रकला प्रदर्शनी गरिएको छ । ‘मास्टर्स अफ डिभोसनः पौभा आर्ट फ्रम भक्तपुर’ शीर्षकमा गरिएको चित्रकला प्रदर्शनी यसअघि भक्तपुरमा प्रदर्शन गरिएको थियो । सोही कलालाई पुनः काठमाडौँमा दोहोर्याएर प्रदर्शन गरिएको सिद्धार्थ आर्ट ग्यालरीका प्रमुख सङ्गीता थापाले जानकारी दिए । काठमाडौँ आर्ट ग्यालरीले आयोजना गरेको उक्त प्रदर्शनीमा […]