डा जय जस्तै 'पराजय' हुने छुट छैन विशदहरुलाई!

काठमाडौं मेडिकल कलेज (केएमसी) त्यसभन्दा फरक हुने कुरा भएन। दिवंगत भारतीय युवा डाक्टर जय सावलाले भनेजस्तै यो अन्यायको चेन तोड्न जरुरी छ। चिकित्सामार्फत् सेवा गर्ने तर अन्याय नसहने जीवनमन्त्र बोकेका डा विशदहरुलाई पनि वर्षौंदेखि जारी अन्याय तोड्नुपर्छ भन्ने लाग्ने नै भयो।