प्रधानमन्त्री देउवालाई प्लिज भन्दै जोडिए ओलीका हात, एमालेकै सांसदलाई मन्त्री बनाउन आग्रह! (भिडियो)

काठमाडौं । नेकपा एमालेको विवादको उत्कर्ष प्रतिनिधि सभा बैठकमा पनि देखिएको छ। पछिल्लो समय एमाले भित्र केपी ओली गुट र माधव नेपाल गुटको विवादले राष्ट्रिय राजनीति तरङ्गित नै छ।

सम्बन्धित सामग्री

कानून मन्त्रीमा गोविन्द बन्दीले लिए शपथ

बन्दीलाई प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले कानुन मन्त्रीमा नियुक्ति गरेकी हुन् । देउवा सरकारले पहिलो पटक गैर सांसदलाई मन्त्री बनाएको हो । गैरसांसद व्यक्तिलाई बढीमा ६ महिनाका लागि मन्त्री बनाउन सकिने संवैधानिक व्यवस्था रहेको छ ।

गण्डकीमा डोबाटे विश्वकर्मा मन्त्री बन्दै, आजै शपथ

पोखरा । गण्डकी प्रदेशमा नेपाली कांग्रेसका नेता डोबाटे विश्वकर्मा मन्त्री बन्दै छन् ।  विश्वकर्माले आज साँझ ५ बजे विनाविभागीय मन्त्रीको रूपमा शपथ लिने स्रोतले जानकारी दिएको छ । संविधानतः कुल प्रदेशसभा सदस्यको २० प्रतिशत सांसदलाई मन्त्री बनाउन सकिने व्यवस्था छ । ६० प्रदेशसभा सदस्य रहेको गण्डकीमा अहिले ११ मन्त्री छन् । प्रधानमन्त्री शेरबहादुर...

उद्योग मन्त्रालयमा अनुभवी एवं समावेशी सांसदलाई मन्त्री बनाउन सुझाव

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले शुक्रवार मन्त्रीमण्डललाई पूर्णता दिएपछि मुलुकको आवश्यकता अनुसार उत्साह र ईमान्दारिताका साथ जनताको अपेक्षा अनुसार काम गर्न नवनियुक्त मन्त्रीहरूलाई निर्देशन दिए ।

सबै सांसदलाई मन्त्री चाहिएको छ : दाहाल

सत्तारुढ गठबन्धन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मन्त्रीको नाम टुंगो लगाउन सकस भइरहेको बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले साउन ३ गते विश्वासको मत प्राप्त गरेपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भइरहेका बेला गठबन्धन दलका अध्यक्ष दाहालले आफ्नो पार्टीका सबै सांसदले मन्त्री बनाउन भन्दै दबाब दिइरहेको बताएका हुन् । नेकपाका संस्थापक नरबहादुर कर्माचार्यको ८ औं स्मृति दिवसका अवसरमा पार्टी कार्यालय पेरिस डाँडामा शनिबार आयोजित कार्यक्रममा दाहालले भने, 'मन्त्री बन्न दबाब दिने मान्छेको हुलभित्रबाट आएको छु । आतंक छ मेरो दिमागमा, कसलाई मन्त्री बनाउने कसलाई नबनाउने ?'

सबै सांसदलाई मन्त्री चाहिएको छ : दाहाल

सत्तारुढ गठबन्धन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मन्त्रीको नाम टुंगो लगाउन सकस भइरहेको बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले साउन ३ गते विश्वासको मत प्राप्त गरेपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भइरहेका बेला गठबन्धन दलका अध्यक्ष दाहालले आफ्नो पार्टीका सबै सांसदले मन्त्री बनाउन भन्दै दबाब दिइरहेको बताएका हुन् ।

चिराग पासवानले मोदीलाई किन दिए धम्की ?

भारतको लोक जनशक्ति पार्टीका नेता चिराग पासवानले मंगलवार प्रधानमन्त्री नरेन्द्र मोदीलाई अदालतमा मुद्दा हाल्ने धम्की दिएका छन् ।  पटनामा पत्रकार सम्मेलन गरेर उनले एलजेपीबाट निष्कासित सांसद पशुपति पारसलाई केन्द्र सरकारको मन्त्रिमण्डलमा समावेश गरिएमा अदालतमा मुद्दा हाल्ने धम्की उनले दिएका हुन् ।  उनले भने, ‘पार्टीको राष्ट्रिय अध्यक्ष म हुँ, पार्टी पनि मेरो हो । मेरो अनुमति विना पार्टीको कोटाको कुनै पनि सांसदलाई मन्त्री बनाउन मिल्दैन । प्रधानमन्त्री मोदीले यसो नगर्ने आशा मैले लिएको छु । काका पारसलाई मन्त्री बनाउने...