सर्वोच्चमा १७ बिचौलिया ! प्रतिवेदन भन्छ– न्यायाधीश पनि बिचौलिया !

सर्वोच्च अदालतमा अहिले बिचौलियाहरुको बिगबिगी छ । अदालतमा बिचौलियाहरु भर्खरै जन्मिएका चाहिँ होइनन् । एक दशक पहिले नै गरिएको अध्ययनमा यस्ता बिचौलियाहरुको पहिचान भएको थियो । तर, अदालत अहिलेसम्म सुध्रन सकेको छैन । सुध्रने छाँटकाँट पनि देखिएको छैन । किनकि, न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदन अनुसार अब न्यायाधीश पनि बिचौलिया बनेका छन् । सर्वोच्च अदालत बार एशोसिएसनले २०६४ सालमा एक अध्ययन समिति बनाएको थियो । सो अध्ययनमा अदालतभित्र १७ खाले बिचौलियाहरुको पहिचान भएको थियो । त्यसपछि सर्वोच्च अदालतकै

सम्बन्धित सामग्री

चिनी, तेल र तरकारीमा सबैभन्दा बढी बिचौलिया हाबी

सर्वसाधारणले बढी खपत गर्ने चिनी, तेल र तरकारीमा सबैभन्दा धेरै बिचौलिया हाबी छ । जसका कारण उत्पादन भएको ठाउँबाट उपभोक्तासम्म पुग्दा त्यसको मूल्य किनिनसक्नु हुन्छ । अहिले तोरीको तेलको मूल्य प्रतिलिटर दुई...

भेरी अस्पतालबाट पाँच जना बिचौलिया पक्राउ

नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जबाट पाँच जना बिचौलिया पक्राउ परेका छन्। अस्पतालमा आएका बिरामीलाई आफू अनुकूलको मेडिकलबाट औषधि किन्न र परीक्षण गर्न लगाउने बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको हो। बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले बिरामीलाई दुःख दिएको गुनासो आएपछि पाँच जनालाई नियन्त्रणमा लिएको जानकारी दिए। भेरी अस्पताल प्रशासनले नै बिचौलियाको बिगबिगी भएको भन्दै प्रहरीलाई अप्रेसन […]

बाख्रा बाँड्न आईएनजीओलाई 'बिचौलिया'

विपन्न नागरिकलाई बाख्रा बाँड्न स्थानीय तहले कुनै आईएनजीओलाई 'बिचौलिया' बनाउनुपर्छ त? पक्कै पर्दैन। जनताको घरदैलोको सरकारले किसानलाई स्वावलम्बी र आत्मनिर्भर बनाउन आफै बाख्रा खरिद गरी वितरण गर्न सक्छन्। तर, यही कामका लागि लुम्बिनी प्रदेशका २३ स्थानीय तहले हेफर प्रोजेक्ट नेपाललाई बिचौलिया' बनाएका छन्। उनीहरूले 'सेटिङ'मा यो आईएनजीओलाई पौने अर्ब सरकारी बजेट सुम्पिएका छन्। अर्को पनि अनौठो छ।हेफर आफैले काम गर्दैन। स्थानीय तहसँग सम्झौता गरेर बजेट मात्रै लिन्छ। उसले एनजीओलाई काममा लगा

बिचौलिया रोक्न अनलाइन भुुक्तानीको निर्देशन

बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री  घनश्याम  दाहालले यातायात  कार्यालयमा  बिचौलिया रोक्न अनलाइन प्रणालीबाटै भुक्तानीको  व्यवस्था  गर्न  निर्देशन दिएका छन् । शुक्रबार गुर्जुधारास्थित यातायात कार्यालयको  अनुगमन  गर्दै  मन्त्री दाहालले कार्यालयका लिखित फाइलहरू अनलाइन प्रणालीमै राख्न पनि निर्देशन पनि दिएका छन् ।  मन्त्री दाहालले प्रभावकारी सेवा प्रवाहका लागि कार्यालयका फाइलहरू व्यवस्थित हुनुपर्ने पनि बताए । उनले बिहीबार एकान्तकुनाको यातायात कार्यालय अनुगमन गरेको खब...

मोरङबाट १० जना स्वास्थ्य बिचौलिया पक्राउ

मोरङस्थित कोशी र नोबल मेडिकल कलेज अगाडिबाट १० जना स्वास्थ्य बिचौलिया पक्राउ परेका छन्। उनीहरुलाई मंगलबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) जनार्दशन जिसीले जानकारी दिए।

न्यायाधीश नै बिचौलिया !

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले गठन गरेको एक अध्ययन समितिले अदालतका न्यायाधीश नै बिचौलिया हुने गरेको निष्कर्ष निकालेको छ ।उक्त समितिले प्रधानन्यायाधीश राणालाई न्यायपालिकामा हुनसक्ने विकृति, विसंगति, अनियमितता वा भ्रष्टाचार एवम् बिचौलियाहरूबाट हुनसक्ने क्रियाकलापहरू र त्यसको रोकथामका लागि चाल्नुपर्ने उपायका सम्बन्धमा अध्ययन गरी बिहीबार प्रधानन्यायाधीश राणासमक्ष प्रतिवेदन बुझाएको छ ।सो प्रतिवेदनमा कतिपय न्यायाधीशहरू बिचौलियाको भूमिकामा रहेको भनी किटान गरेको छ र त

उपभोक्ताको भान्सामा बिचौलिया

भान्सामा प्रायः बाहेक अरुबेला तरकारी नभइ हुँदैन। ‘भान्सा जति महँगिँदा पनि तरकारी अनिवार्य चाहिन्छ,’ उनले भनिन्। उनीजस्तै नेपालगन्जका उपभोक्ताहरुको भान्सा महँगिएको छ। यसको कारण, ‘बिचौलिया।’...

सरकारी कागजमा बिचौलिया ‘राज’

सेवाग्राहीले कर्मचारीकै टेबलमा पुगेर कागजपत्र बुझाउँछन्। अनि, कर्मचारीले नै बिचौलिया बोलाउँछन्। कागजपत्र जिम्मा लगाउँछन् र भन्छन्– ‘यो काम गरेर ल्याइदिनू ल।’...

यातायात कार्यालय जनकपुरका कर्मचारी र बिचौलिया साढे २ लाख घुससहित पक्राउ

अख्तियार दुरूपयोग अनुसन्धान आयोग, बर्दिबासबाट खटिएको टोलीले कार्यालय सहयोगी भोगेन्द्र कापर र जनकपुर उपमहानगरपालिका-१० बस्ने बिचौलिया रामकिशोर भगतलाई नियन्त्रणमा लिएको हो।