प्रचण्ड पत्नी सिता दाहाल मेडिसिटी अस्पताल भर्ना

काठमाडौं, २ कार्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छिन । स्वास्थ्यमा समस्या आएपछि हिजो (मंगलबार) सितालाई ललितपुरको नेपाल मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो । पत्नी सिता अस्पताल भर्ना भएपछि प्रचण्ड आजको राजनीतिक कार्यक्रम स्थगित् गरेर बसेको जनाईएको छ । file photo/ReportersNepal

सम्बन्धित सामग्री

प्रचण्डपत्नी सिता दाहाल ‘डिस्चार्ज’

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सिता दाहाल ‘डिस्चार्ज’ भएकी छिन् । कोरोना संक्रमणपछि स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई मेडिसिटी अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार आएपछि उनलाई घरमै गएर आराम गर्नेगरी डिस्चार्ज गरिएको अस्पताल प्रशासनले जनाएको छ । कोभिडको असर कम भएलगत्तै अस्पतालले पुनः उपचारका लागि भने बोलाएको छ […]