सुदूरपश्चिम प्रदेशमा १८ जना कोरोना संक्रमित थपिए

कैलाली- सुदूरपश्चिम प्रदेशमा सोमबार थप १८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट ९१८ जनाको नमूना परीक्षण गर्दा १८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । चौध जनामा पीसीआर र चार जनामा एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा सङ्क्रमण देखिएको हो । पीसीआर विधिमार्फत सेती प्रादेशिक […]

सम्बन्धित सामग्री

सुदूरपश्चिममा थप ११८ जनामा कोरोना पुष्टि, कुन जिल्लामा कति थपिए?

डडेल्धुरा : सुदूरपश्चिम प्रदेशमा बिहीबार एकै दिन एक सय १८ जना कोरोना संक्रमित थपिएका छन्।  काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, प्रादेशिक अस्पताल सुर्खेतको प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा यहाँका थप एक सय १८ जनामा कोरोना पुष्टि भएको हो। बिहीबार सबैभन्दा बढी ...