सिजनको बेला पाहुनाविहीन बनेको पर्यटन क्षेत्र यतिबेला के र कसो गर्ने भन्ने अन्योलमा छ। पर्यटन क्षेत्रलाई पुरानै अवस्थामा कसरि फर्काउन सकिन्छ भन्ने दोधारमा व्यावसायी छन। मुख्य पर्यटकीय सिजन गुजारेको एकमहिना बितिसक्दा अब कसरी अघि बढ्ने वा पर्यटक भित्र्याउन के गर्ने भन्ने योजना व्यावसायीले बनाउन सकेका छैनन। अहिलेको सिजन यत्तिकै खेर जाने भयो भन्नेमा चिन्तित रहेका व्यावसायीलाई अब कसरी अघि बढ्ने भनेर कसैले तत्कालै ‘गाइड’ समेत गरेको छैन।
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)को १०औँ केन्द्रीय कमिटी बैठक बुधबार बस्ने भएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार उक्त बैठक बिहान ११ बजे ललितपुरको जावलाखेलमा राखिएको जानकारी दिए । उनका अनुसार बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको समसामयिक राजनीतिक घटनाक्रम समेटिएको राजनीतिक प्रतिवेदन, राजनीतिक प्रस्ताव र विविध विषयमा छलफल गर्ने कार्यसूची छ […]
तेलअभिभ- हमासले सोमबार हस्तान्तरण गरेका मृतक चार बन्दीको शवमध्ये एउटा नेपाली २४ वर्षीय युवक विपिन जोशीकै भएको पुष्टि स्वास्थ्य परीक्षणले गरेको छ। जेरुसेलम पोस्टका अनुसार इजरायली सेनाले (आईडीएफ) ले मंगलबार मृतकमध्ये गाई इलुज र विपिन जोशीका अवशेष प्राप्त भएको जनाएको छ। हमासले रेडक्रसमार्फत् बुझाएका शवका अवशेषमध्ये गाई इलुज र विपिनको भएको पुष्टिपछि आईडीएफले परिवारलाई जानकारी […]
२७ असोज, काठमाडौं । अग्लो कद, गोरो वर्ण । खासै चर्किएर बोलिरहेका देखिँदैनन् । जति बोल्छन्, सामाजिक सञ्जाल वा मिडियामा भद्रताका साथ प्रस्तुत हुने प्रयत्न गर्छन् । प्रत्यक्ष निर्वाचित कार्यकारीको एजेन्डा बोक्छन् । त्यसकै लागि …