सन् २०२४ सँगै ‘नयाँ सुरुवात’ को आशामा इजरायली युवा

तेल अभिभ, १६ । सन् २०२४ को नयाँ वर्षको आगमनमा घण्टी बजेको केही सेकेन्डपछि इजरायली युवा नयाँ बर्ष मनाउँन तेल अभिभ शहरका सडकमा बेफिक्री हिँडिरहेका देखिन्थे । क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीले रकेटलाई आकाशमा रोकेको आवाज सुन्दा उनीहरू झसङ्ग हुन्थे तर रेष्टुरेन्ट तथा पार्टी प्यालेसहरूमा रम्ने कोशिस गरिरहेका देखिन्थे । गत अक्टोबर ७ को बिहानीपख दक्षिण इजरायलमा […]

सम्बन्धित सामग्री

सन् २०२४ को पहिलो चन्द्रग्रहण आज

सन् २०२४ को पहिलो चन्द्रग्रहण आज लाग्दैछ। आजको चन्द्रग्रहणलाई खन्डग्रास भनिएको छ।

चीनले सन् २०२४ मा एक सय अन्तरिक्ष प्रक्षेपण गर्ने

चीनले यो वर्ष सन् २०२४ मा करिब एक सय अन्तरिक्ष प्रक्षेपण गर्ने भएको छ।  यस योजनाबाट अन्तरिक्षका क्षेत्रमा देशको नयाँ रेकर्ड कायम हुने चिनियाँ सरकारले जनाएको छ। सोमबार पत्रकार सम्मेलन आयोजना गरी...

सन् २०२४ मा विश्वव्यापी चुनावी माहोल

सन् २०२४ लोकतन्त्रका लागि सबैभन्दा ठूलो वर्ष हुनेछ । मानव इतिहासको यो अद्वितीय कालमा विश्वभरका चार अर्बभन्दा बढी मानिस अर्थात् ४० मुलुकमा फैलिएका विश्वको आधाभन्दा बढी जनसंख्याले मतदान गर्नेछन् । अमेरिका, भारत,...

‘फाइटर’ सन् २०२४ मा बलिउडको सबैभन्दा प्रतीक्षित फिल्म

काठमाडौं । सन् २०२४ मा बलिउडको लाइनअप रोचक छ । आगामी फिल्मलाई लिएर फ्यान उत्साहित छन् । एक सातादेखि भारतीय सञ्चारमाध्यमले नयाँ वर्षका प्रतीक्षित फिल्मको सूची ल्याइरहेका छन् । यस्तोमा बलिउड वेब पोर्टल पिंकभिल्लाको एक फ्यान सर्वेक्षणमा ऋतिक रोशन र दीपिका पादुकोण स्टारर ‘फाइटर’ वर्ष २०२४ कै सबैभन्दा प्रतीक्षित फिल्म बनेको छ । सर्वेक्षणमा सहभागी […]

सन् २०२४ भित्रमा एप्पलले अमेरिकामै निर्मित चिप प्रयोग गर्ने

एप्पलले सन् २०२४ सम्म अमेरिकामै निर्मित चिप प्रयोग गर्नेछ । एप्पलले सन् २०२४ सम्म अमेरिकामै निर्मित चिप प्रयोग गर्नेबारे एप्पलका सिईओ टिम कुकले बताएका हुन् । यसले गर्दा एप्पलले धेरै ताइवान जस्तो एसियाली मुलुकहरुमाथि भरपर्ने छैन् । अहिले ताइवानमा विश्वको ६० प्रतिशत चिप उत्पादन हुने गर्दछ ।   त्यही निर्भरतालाई कम गर्न अमेरिकाको एरिजोनामा चिप निर्माण...

फिलिपिन्सको सन् २०२४ को बजेट ९.५ प्रतिशत बढ्यो

मनिला, ८ असार ।  फिलिपिन्सको सन् २०२४ को बजेट ९.५ प्रतिशत बढेको छ । फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड रोमुआल्डेज मार्कोसले सन् २०२४ का लागि प्रस्तावित ५.७६८ ट्रिलियन पेसो (लगभग १०३.७३ अर्ब अमेरिकी डलर) राष्ट्रिय बजेटलाई अनुमोदन गरेका छन् ।  यो बजेट सन् २०२३ को बजेटभन्दा ९.५ प्रतिशतले बढी हो । देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को […]

सन् २०२४ मा सार्वजनिक हुँदै होन्डाको पहिलो विद्युतीय गाडी

सन् २०२४ मा होन्डाको पहिलो विद्युतीय गाडी सार्वजनिक हुने भएको छ । होन्डाको पहिलो विद्युतिय एसयुभीलाई प्रोलग नाम दिइएको छ । रोशो नोटका अनुसार यो विद्युतिय गाडी सन् २०२४ को सुरुवातमा आउने छ । होन्डाकै एक्युरा एसयुभी पनि सन् २०२४ मा सार्वजनिक हुने जनाइएको छ । प्रोलगको फिचरका बारेमा कम्पनीले अहिले पनि खासै जानकारी दिएको छैन् । कम्पनीले दुवै प्रोलग र एक्युरामा जिएमको...

सन् २०२४ मा ७ इन्च स्क्रीन भएको होमपड सार्वजनिक गर्दै एप्पल

एप्पलले सन् २०२४ मा ७ इन्चको स्क्रीन भएको होमपड सार्वजनिक गर्ने भएको छ । एप्पलको चर्चित विश्लेषक मिङ चु कुओका अनुसार एप्पलले सन् २०२४ मा ७ इन्चको स्क्रीन भएको होमपड सार्वजनिक गर्ने भएको हो । यस होमपडको डिस्प्ले चिनियाँ सप्लायर टियानमा कम्पनीले बनाउने भएको छ । एप्पलले आइप्याड र स्पीकरलाई जोडेर एउटा डिभाइस सार्वजनिक गर्न लागेको भनेर यसभन्दा पहिलेपनि कुओेले भनेका थिए ।...

टेस्लाको साइबरट्रक सन् २०२४ मा उपलब्ध हुने

टेस्लाको साइबरट्रक सन् २०२४ सम्ममा पनि धेरै मात्रामा उत्पादन नहुने भएको छ । एक कन्फेरेन्स कल गर्दै गर्दा टेस्लाका कम्पनी प्रमुख एलन मस्कले यस विद्युतीय ट्रकको धेरै मात्रामा निर्माण सन् २०२४ सम्ममा मात्रै हुने बताएका छन् । यही मार्च अप्रिल देखी कम्पनीले साइबरट्रकको निर्माण गर्न सुरु गर्ने भएको छ । टेस्लाले साइबरट्रकलाई सन् २०१९ मानै सार्वजनिक गरेको थियो तर अझै पनि यसलाई...

एप्पलले सन् २०२४ सम्म अमेरिकामै निर्मित चिप प्रयोग गर्ने

एप्पलले सन् २०२४ सम्म अमेरिकामै निर्मित चिप प्रयोग गर्नेछ । एप्पलले सन् २०२४ सम्म अमेरिकामै निर्मित चिप प्रयोग गर्नेबारे एप्पलका सिईओ टिम कुकले स्थानिय यन्जिनियर तथा खुद्रा विक्रेताहरुलाई बताएका हुन् । यसले गर्दा एप्पलले धेरै ताइवान जस्तो एसियाली मुलुकहरुमाथि भरपर्ने छैन् । अहिले ताइवानमा विश्वको ६० प्रतिशत चिप उत्पादन हुने गर्दछ । त्यही निर्भरतालाई कम...