ललितानिवास जग्गा प्रकरण : संगठित अपराधमा नचलाएर मुद्दा कमजाेर पार्न खाेजिएकाे हाे ? के भन्छन् विज्ञ ?

संगठित अपराध निवारण ऐन २०७० सालमा जारी भएको हो । यो ऐनभन्दा घटना पुरानो भएकाले संगठित अपराध ऐन आकर्षित नहुने निश्कर्ष सरकारी वकिल कार्यालयको छ ।