मेस्सीलाई उछिन्ने सुरमा एमबाप्पे र ग्रिजमन

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तर्गत दोस्रो सेमिफाइनलमा फ्रान्स र मोरक्को भिड्दैछन् । यस खेलको विजेताले आइतबार हुने फाइनलमा विश्वकप उपाधिका लागि अर्जेन्टिनासँग खेल्नेछ । प्रतियोगिताको साविक विजेता फ्रान्स ६० वर्षपछि उपाधि रक्षा गर्ने कीर्तिमान बनाउने लक्ष्यमा छ । यससँगै फ्रान्सका व्यक्तिगत खेलाडी पनि अन्य अवार्ड जित्ने सुरमा छन् । गोल्डेन बुट र गोल्डेन […]

सम्बन्धित सामग्री

वेल्समाथि फ्रान्सको सहज जित

एजेन्सी। विश्व विजेता फ्रान्सले गएराती मैत्रीपूर्ण खेलमा वेल्सलाई ३-० ले हराएको छ। युरो-२०२० को तयारीमा रहेको फ्रान्सका लागि काइलियन एमबाप्पे, एन्टोइन ग्रिजमन र औसमाने डेम्बेलेले गोल गरे। नेको विलियम्सले २६औं मिनेटमा रातो कार्डको सामना गरेपछि वेल्स १० खेलाडीमा सिमित बनेको थियो। लत्तगै पाएको पेनाल्टी अवसरमा फ्रान्सका करिम बेन्जेमा गोल गर्न चुके। फ्रान्सले अब बुल्गेरियाविरुद्ध मैत्रीपूर्ण खेल्नेछ।