वामपन्थी ४ दलले सार्वजनिक गरे संघर्षका कार्यक्रम

आसन्न निर्वाचन बहिष्कार घोषणा गरेका ४ वामपन्थी राजनीतिक दलले संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् ।  निर्वाचन बहिष्कार घोषणा गरेका नेकपा क्रान्तिकारी माओवादी, नेकपा बहुमत, नेकपा मसाल र माओवादी कम्युनिष्ट पार्टी नेपालले सोमबार संघर्षका कार्यक्रम सार्वजनिक गरेका हुन् । महंगी, बेरोजगारी, उपभोग्य वस्तुको अभाव, भ्रष्टाचार, कोभिड, डेंंगुलगायतका रोगब्याधी झेलिरहेका नेपाली जनतामाथि थोपरिएको निर्वाचन बहिष्कार गरेका बताएका उनीहरुले विरोध र संघर्षका कार्यक्रम सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख

सम्बन्धित सामग्री

झलनाथ खनाल भन्छन्- मतभेद हुन सक्छन्, तर वामपन्थी हौँ भन्ने दलहरू मिल्नुपर्छ

'मतभेद हुन सक्छ । तर, वामपन्थी हौँ भन्ने दलहरू मिल्नुपर्छ,' खनालले भने, 'वामपन्थी दल मिले पूर्वसभामुख तथा एमाले उपाध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङप्रति सच्चा श्रद्धाञ्जली हुनेछ ।'

वामपन्थी एकता सम्भव छैन, पदका लागि दौडधुप गर्दिन : झलनाथ

काठमाडौं : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले तत्काल वामपन्थी एकता नहुने स्पष्ट पारेका छन्। पार्टी प्रशिक्षणको लागि गुल्मी पुगेका नेता झलनाथ खनालले तत्काल वामपन्थी एकता सम्भव नभएको बताएका हुन्। उनले वामपन्थी एकताका लागि ठूला पार्टी नै इच्छुक नभएको हुनाले एकता सम्भव नभएको बताए। उनले एमालेसँग पार्टी एकता नहुने तर माओवादीसँग भने एकताको कुरा चलिरहेको  खनालको भनाइ छ।त्यस्तै उनले आफूले कुनै पदका लागि बार्गेनिङ नगरिरहेको बताए। तपाईको नजर राष्ट्रपतितिर हो रे नित भन्ने

वामपन्थी एकता किन ?

नेपालमा चिनियाँ विदेश विभाग प्रमुखको आगमनसँगै वामपन्थी एकताको विषय पुनः एकाएक तातिएको छ । बाह्य भूमिका र जब आम निर्वाचन नजिक आउँछ, तब वामपन्थी एकताको विषयले गति लिन्छ । गत आम निर्वाचनमा हामीले वामएकता पनि देख्यौं र भोग्यौँ । त्यही वामएकताको जगमा करिब दुई तिहाइको सरकार पनि बन्यो, तीन वर्ष लगातार एकैजनाको स्थिर सरकार पनि व्यहो¥यौँ । तीन वर्षको वामपन्थी सरकारको कुशासन, भ्रष्टाचार, चरम व्यक्तिकेन्द्रित शासन पनि नेपाली जनताले देखे ।वामपन्थी नेकपाभित्रको किचलोले गर्दा अहिलेको गठबन्धन निर्माण ग

नारायणकाजीको प्रस्तावः वामपन्थी शक्तिबीच तालमेल गरौं

काठमाडौँ – नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले वामपन्थी शक्तिबीच तालमेलको प्रस्ताव गरेका छन्। काठमाडौंमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै श्रेष्ठले वमपन्थी शक्तिबीच विभाजन हुँदा मुलुकको राष्ट्रियता कमजोर भएको भन्दै वामपन्थी शक्तिबीच तालमेलको प्रस्ताव गरेका हुन्। ‘वामपन्थी शक्तिहरु दुई तिहाईमा छन् तर अहिले एकअर्कालाई सिध्याउने तल पार्ने कार्यमा लागिरहेका छन्, तुम शेर तो हम सवाशेर […]

एमालेबाहेक अरू वामपन्थी हैनन् : अध्यक्ष ओली

अध्यक्ष ओलीले शंकाको लाभ सबैलाई दिने भन्दै नेपालमा वामपन्थी पार्टीहरू छन् भने कांग्रेसको पछाडि नलागी गठबन्धन छोड्नुपर्ने बताउनुभयो । देशघाती काम नगरी वामपन्थी एकतामा आउन उहाँको आह्वान थियो ।

वामपन्थी शक्तिबीच तालमेल गरौं : नारायणकाजी श्रेष्ठ

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले वामपन्थी शक्तिहरूबीच तालमेलको प्रस्ताव गरेका छन् । काठमाडौंमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै श्रेष्ठले वामपन्थी शक्तिहरूबीच विभाजन हुँदा मुलुकको राष्ट्रियता कमजोर भएको भन्दै वामपन्थी शक्तिबीच तालमेलको प्रस्ताव गरेका हुन् ।‘वामपन्थी शक्तिहरु दुई तिहाइमा छन् तर अहिले एकअर्कालाई सिध्याउने तल पार्ने कार्यमा लागिरहेका छन्, तुम शेर तो हम सवाशेर भन्ने प्रतिस्पर्धा अझै छ,’ श्रेष्ठले भने, ‘तर यस्तो प्रवृत्तिले मुलुकको राष्ट्रि

एमसीसीविरुद्ध साना वामपन्थी दल आन्दोलनमा

काठमाडौं। अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको व्याख्यात्मक घोषणासँगै संसद्बाट पारित गरिएपछि साना कम्युनिस्ट पार्टी संयुक्त आन्दोलनमा उत्रेका छन् । उनीहरूले एमसीसीविरुद्ध शुक्रबार काठमाडौंमा विरोध प्रदर्शन तथा आमसभा गर्दै छन् । एमसीसीको खारेजीको माग गर्दै साना आठ वामपन्थी दल आन्दोलनका चरणबद्ध कार्यक्रम सार्वजनिक गरेका छन् । साना वामपन्थी दलको एमसीसीविरुद्धको आन्दोलनमा ठूला वामपन्थी […]

नेपालमा वामपन्थी पार्टी लोकप्रिय छन्- माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा वामपन्थी पार्टी लोकप्रिय रहेको र फुटेर जाँदा पनि वामपन्थी पार्टी नै निर्माण गरिरहेको बताएका छन् ।  पार्टीको बागमती प्रदेश कमिटीले आज आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उनले आफूहरू वामपन्थी आन्दोलन बलियो बनाउन लागिरहेकाले पार्टी फुट्यो भनेर चिन्ता नगर्न आग्रह गरे ।  पार्टीका सबै तहमा रहेर नेतृत्व गर्नेले देशको स्वाभिमान र जनतालाई सुखी बनाउने कुरामा ध्यान दिनुपर्नेमा उनले जोड दिए । देशभर सबै जिल्ला र क्षेत्रमा पार्टीको विस्तारमा लाग्न उनले निर्देशन...

नेपाललाई पौडेलको प्रश्न : काँग्रेसको पछि लागेर वामपन्थी हुन्छ ?

नेकपा एमालेका नेता विष्णु पौडेलले एमालेबाट अलग्गिएका माधव नेपाललाई काँग्रेसको पछि लागेर वामपन्थी भन्न नसुहाउने बताएका छन् । बुधबार नेकपा एमाले रुपन्देहीले बुटवलमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पौडेलले माधव नेपालले काँग्रेस र दक्षिणपन्थीको पछि लागेर आफूलाई वामपन्थी भनेर हास्यास्पद परिभाषा दिने गरेको बताए ।‘काँग्रेसको पछि लागेर आफूलाई वामपन्थी भनेर हास्यास्पद परिभाषा गर्ने कोसिस भएको छ । दक्षिणपन्थीको पछि लागेर वामपन्थी भन्नु यो भन्दा हास्यास्पद कुरा के हुन्छ ?’,

फेसबुकको ओभरसाइट बोर्डमा ‘वामपन्थी’ वर्चस्व

एजेन्सी। विश्वविख्यात सामाजिक सञ्जाल फेसबुकको ओभरसाइट बोर्डमा अधिकांश वामपन्थी विचारधाराका मानिस छन्। २० जनाको उक्त बोर्डमा पाँच अमेरिकी छन्। यो बोर्ड गत वर्ष गठन गरिएको हो। त्यसमा चार सदस्य सिधै फेसबुकले नियुक्त गरेको थियो भने बाँकी सदस्य सोसल मिडियाका दिग्गजको सल्लाहमा चयन गरिएको थियो। बोर्ड सदस्य चयन स्वतन्त्र ढंगले भए पनि त्यसमा वामपन्थी वर्चस्व रहेको बताइन्छ।