बागमतीका १५ पालिका बाढी–पहिरोबाट बढी प्रभावित, चार जिल्लालाई तत्काल तीन करोड राहत

बागमती प्रदेश सरकारले भोटेकोशी बाढीसहित पछिल्लो बाढी–पहिरोबाट बढी प्रभावित चार जिल्लाका लागि तीन करोड रुपैयाँ तत्काल राहत उपलब्ध गराउने भएको छ। रसुवा र नुवाकोटलाई एक–एक करोड तथा धादिङ र चितवनलाई ५०–५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको हो। काठमाडौंस्थित प्रदेश सुशासन केन्द्रमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री किरण थापा मगरले चार जिल्लाका १५ पालिका बढी प्रभावित […]