काँग्रेसले महाधिवेशनकाे पहिलो चरणमा वडा अधिवेशन गर्दै

नवलपरासी।  काँग्रेसकाे पन्ध्राैं महाधिवेशन अन्तर्गत शनिवार जिल्लाका सबै वडामा अधिवेशन गरिने नेपाली कांग्रेस नवलपरासी पूर्वले  जनाएको छ । गैडाकाेट,देवचुली,कावासाेती,मध्यविन्दु नगर तथा हुप्सेकाेट,विनयी त्रिवेणी,बाैदिकाली र बुलिङ्टार गाउँपालिका भित्रका ९२ वडामा काँग्रेसले अधिवेशन गर्न लागेकाे हाे । अधिवेशनका  लागि नेपाली काँग्रेस पूर्वी नवलपरासीले मतदान अधिकृत सहितको टाेली वडा वडामा पठाई सकेको शुक्रवार पत्रकार सम्मेलन गरी  जनाएको छ […]