१७ मंसिर, काठमाडौं । बसिर अहमदको आक्रमक ब्याटिङमा विराटनगर किंग्सले सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सलाई १४५ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित …