लमजुङ र मनाङ जोड्ने बेँसीसहर-चामे सडकअन्तर्गत मनाङको नासो गाउँपालिका-३ धारापानीमा सडक ढलान गर्न आज बिहान ९ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म सडक पूर्ण रूपमा बन्द हुने भएको छ।
RajdhaniDaily.com | काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले रसुवा र नुवाकोटलगायतका क्षेत्रमा आएको बाढी तथा विपदबाट प्रभावित नागरिकको राहत तथा -
काठमाडौं, भदौ २७ । लमजुङ र मनाङ जोड्ने बेँसीसहर–चामे सडकअन्तर्गत मनाङको नासो गाउँपालिका–३ धारापानीमा सडक ढलान गर्न आज बिहान ९ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म सडक पूर्ण रूपमा बन्द हुने भएको छ । मनाङका प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालका अनुसार धारापानी क्षेत्रमा एक सय ३५ मेगावाट क्षमताको मनाङ मस्र्याङ्दी जलविद्युत् आयोजनाले करिब ५० मिटर सडक ढलान […]
उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुर मातहतको प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले १०१ किलो ६४० ग्राम प्रतिबन्धित लागुऔषधका रुपमा रहेको गाँजा सहित ५ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार बिहीबार साँझ ५बजे प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका वडा नं ६ स्थित लालपत्ता प्रहरी चेकपोष्टमा गाईघाटबाट […]
दक्षिण एसियामा चीन र भारतको प्रतिस्पर्धा छ । तर, त्यहाँ केही क्षेत्र छन्, जसमा प्रतिस्पर्धाभन्दा सहकार्य फाइदाजनक हुन्छ । त्यो खोजेर नेपाल अगाडि बढ्नुपर्छ । बंगलादेश अगाडि बढ्नुपर्छ ।