चिसोका कारण अस्पतालमा बिरामीको चाप बढ्दो

१८ मंसिर, बागमती । पछिल्लो केही दिनयता चिसो बढेसँगै बागमती प्रदेशका मकवानपुरलगायतका जिल्लामा रुघाखोकी, ज्वरो र श्वासप्र्रश्वासका बिरामी बढ्दै गएको छ । चिसो र शीतलहरका कारण रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढेका हुन् । हेटौँडास्थित हेटौँडा अस्पताल, …