सीमा क्षेत्रबाट धमाधम तस्करीको सामान पक्राउ गर्दै सुरक्षाकर्मी

भारतबाट अवैध रुपमा भित्र्याइएका तस्करीका सामानहरु नेपाल प्रहरी र रौतहट प्रहरीको संयुक्त टोलीले पक्राउ गर्नमा सक्रियता देखाएको छ।...

सम्बन्धित सामग्री

लागु औषध तस्करीमा सुरक्षाकर्मी

कैलालीको पूर्वी क्षेत्र लागु औषधको हब बनिरहेका बेला सुरक्षाकर्मी नै लागुऔषध ओसारपसारमा संलग्न रहेको पाईएको छ। इलाका प्रहरी कार्यालय टीकापुरले लागु औषध सहित एकजना सशस्त्र प्रहरीमा कार्यरत हवल्दार सहित दुईजनालाई पक्राउ गरेको छ।...

एमाले सांसद महतोलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं । महोत्तरीबाट निर्वाचित नेकपा (एमाले) का संघीय सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बताउनुभएको हो । बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय एकता दिवसको अवसर पारेर आयोजना गरेको जलपान कार्यक्रममा सांसद महतोलाई पक्राउ गर्न निर्देशन दिएको जानकारी दिनुभयो । सुरक्षाकर्मी थमन विकको हत्याको आरोप लागेका महतो गत मंसिर […]

इरानमा सुरक्षाकर्मी र विद्यार्थीबीच झडप : भिड तितरबितर पार्न प्रहरीले गोली चलायो

इरानमा हिजाबविरुद्ध चलिरहेको विरोध प्रदर्शनका क्रममा सुरक्षाकर्मी र विद्यार्थीबीच झडप भएको छ । प्रदर्शनमा उत्रिएका शरीफ विश्वविद्यालयका विद्यार्थी र प्रहरीबीच झडप भएको बीबीसी हिन्दीले जनाएको छ । भिडलाई तितरबितर पार्न सुरक्षाकर्मीले गोली चलाएको सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा देखिएको छ । प्रहरी हिरासतमा एक युवतीको ज्यान गएपछि इरानमा सरकार विरोधी प्रदर्शन सुरु भएको थियो । हिजाब कानुनको पालना नगरेको भन्दै २२ वर्षीया मेहसा अमिनीलाई प्रहरीले पक्राउ गरेको थियो । उनको हिरासतमै ज्यान गएको थियो । गैरसरकारी सं...

इरानमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भएको झडपमा १७ जनाले ज्यान गुमाए

इरानमा एक कुर्दिश युवती महसा अमिनीको हिरासतमा ज्यान गएको विषयलाई लिएर आन्दोलन चर्किएको छ । सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भएको पछिल्लो झडपमा परि १७ जनाले ज्यान गुमाएका समाचार संस्था एएफपीले जनाएको छ । गएको हप्ता अनुचित तरिकाले हिजाब लगाएको आरोपमा तेहरानबाट पक्राउ परेकी २२ वर्षीया अमिनीको हिरासतमै ज्यान गएको थियो । १७ जनाको ज्यान जाने गरी भएको हिंसात्मक घटनालाई इरानमा भएका पछिल्ला आन्दोलनमध्ये एक ठूलो आन्दोलनका रूपमा हेरिएको छ । झडपमा केही सुरक्षाकर्मीले पनि ज्यान गुमाएका छन् । एम्नेस्टी इन्टरनेशनल र अ...

सामूहिक बलात्कारको आरोपमा पोखरामा आठ जना पक्राउ

काठमाडौं। सिट बाँडफाँट टुंगो लाउन गठबन्धनका शीर्ष नेताहरु बालुवाटारमा छलफल गरिरहेका छन्। पोखरामा एक महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा आठ जना पक्राउ परेका छन्। चीनका सभामुख तथा राष्ट्रिय जनकाँग्रेस स्थायी समिति अध्यक्ष ली चान्सु औपचारिक नेपाल भ्रमणका लागि आज नेपाल आउँदै छन्। चुनावको सुरक्षामा तीन लाख जना सुरक्षाकर्मी खटिने छन्। साफ महिला च्याम्पियनसिपमा आज नेपाल र श्रीलंकाबिच खेल हुँदैछ।

पर्यटनमन्त्रीलाई लाइन बस्न लगाउने सुरक्षाकर्मी पक्राउ, मुद्दा चलाइने

काठमाडौं : भिसाका लागि औँठाछाप दिन काठमाडाैंकाे ठमेलस्थित छायाँसेन्टर पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री जीवनराम श्रेष्ठलाई लाइन मिच्न नदिने सुरक्षाकर्मी पक्राउ परेका छन्।मन्त्री श्रेष्ठलाई लाइन नमिचिदिन अनुराेध गर्दा सुरक्षाकर्मी शेरजंग गुरुङ पक्राउ परेका हुन्।गुरुङकाे साेही व्यवहारका कारण उनलाई नियन्त्रणमा लिइएको प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेश मैनालीले बताए।मन्त्री सचिवालयका अनुसार मन्त्री श्रेष्ठ पहिलेनै खबर गरेर छायाँसेन्टर पुगेका थिए। मन्त्री हुनुह

उपत्यकामा बन्दको प्रभाव समान्य, बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन

काठमाडौं, फागुन ४ । एमसीसीको विरोधमा रहेका ५ दल र एउटा मोर्चा संगठनले गरेको नेपाल बन्दको प्रभाव काठमाडौं समान्य रहेको छ । सवारी साधनहरु निर्वाध चलिरहेका छन् । बन्दकर्ताले गर्नसक्ने उच्छृङ्खल गतिविधिलाई रोक्न बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। उपत्यका विभिन्न स्थानबाट बन्द गराउँदै हिडेका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ । एमसिसिको बिरोधमा बन्द […]

दाङ : कैदी भागेको प्रकरणमा जेलर र सुरक्षा प्रमुखसहित ९ जना पक्राउ

दाङ – दाङको घोराही कारागारबाट कैदी भागेको प्रकरणमा जेलर र सुरक्षा प्रमुखसहित ९ जना पक्राउ परेका छन् । अघिल्लाे बुधबार कारागारका नाइके यामराम परियार भागेपछि प्रहरीले जेलर र सुरक्षाकर्मी सहित ९ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा जेलर युवराज परियार, कारागार सुरक्षा प्रमुख प्रहरी सहायक निरीक्षक रुद्रबहादुर सेन ठकुरी, प्रहरी हवल्दार गणेशकुमार थारु, प्रहरी जवान धनबहादुर चौधरी, कैदी परियारसँग होटलमा गएका महिलाहरु विपासा चौधरी, समी चौधरी, परियारले बजारमा भेट गरेका सौरभ खनाल, भानुभक्त पाण्डे र थक...