यस्ता छन् नेकपा एमालेका ११० समानुपातिक उम्मेदवार (सूची)

निर्वाचन आयोगले प्रतिनिधिसभातर्फका समानुपातिक उम्मेदवारहरूको बन्दसूची सार्वजनिक गरेको छ । आयोगले आइतबार बिहान सबै राजनीतिक दलहरूको समानुपातिक सूची सार्वजनिक गरेको हो । राजनीतिक दलहरुले असोज २ र ३ गते समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेस गरेका थिए । उक्त बन्दसूचीमाथि असोज १५ र १६ संशोधनका लागि समय दिइएको थियो । प्रतिनिधि सभातर्फ समानुपातिकमा ४८ दलका २ हजार ४ सय ३६ जनाको उम्मेदवारी परेको छ ।  यस्तो छ नेकपा एमालेका समानुपातिक उम्मेदवारहरूको बन्दसूची 

सम्बन्धित सामग्री

प्रभु साहको कोटामा परेका समानुपातिकको पनि उम्मेदवारी खारेज हुने

रौतहट : तत्कालीन नेकपा एमालेका नेता प्रभु साहले आफ्नो कोटामा पारेका समानुपातिक उम्मेदवार पनि खारेज हुने भएको छ। साहले आफ्नो कोटामा पारेका समानुपातिक उम्मेदवारको पनि अब खारेज हुने भएको हो।नेकपा एमाले छाडेर प्रभु साह स्वतन्त्र उम्मेदवार बनेपछि उनकै पछि लागेका जिल्ला ईन्चार्ज उपेन्द्र साहसमेत नेकपा एमालेको समानुपातिक सूचीमा थिए। उनलाई नेकपा एमालेले कारबाही गरेपछि उनको नाम समानुपातिक सूचीबाट अटोमेटिक हट्ने नेकपा एमाले रौतहटका एक नेताले बताए।प्रभु साहको कोटामा समानुपातिक उम्मेदवार बनेका मधेश प्रदेशका