ग्रिनकार्ड पर्खिरहेका परिवारका सदस्यले अमेरिका नै आएर प्रतिक्षा गर्न पाउने कार्यक्रमको घोषणा के हो ?

अमेरिकी ग्रिनकार्ड पर्खिरहेका परिवारका सदस्यले अमेरिका नै आएर प्रतिक्षा गर्न पाउने युएससीआईएसको कार्यक्रम अहिलेका लागि इक्वेडरका लागिमात्र लागु हुने भएको छ । युएससीआईएसले इक्वेडरको लागि पारिवारिक पुनर्मिलन प्यारोल प्रक्रिया स्थापना गरेको हो । जो बाइडेनले राष्ट्रपति भइसकेपछि अगाडि बढाएको बिलमा परिवारमा आधारित आवेदन स्वीकृत भएकाहरु अस्थायी रुपमा अमेरिकामा आएर ग्रिनकार्डको प्रतिक्षा गर्नसक्ने प्रावधान समावेश गरेपनि […]

सम्बन्धित सामग्री

मिस नेपाल नर्थ अमेरिका-२०२३ का अन्तिम १८ प्रतिस्पर्धी घोषणा

काठमाडौं । डायस्पोराको प्रतिष्ठितमध्येको सौन्दर्य प्रतियोगिता मिस नेपाल नर्थ अमेरिका-२०२३ का फाइनलिस्ट घोषणा भएका छन् । ड्रिम्स युनिभर्सलले विज्ञप्ति जारी गर्दै अन्तिम १८ जना प्रतिस्पर्धी घोषणा गरेका हो । साथै, आगामी जुलाई २२ मा ग्राण्ड फिनाले हुने समेत जनाइएको छ । फाइनलिस्टमा आयुष समाल, चाँदनी जोशी, इशा सुवेदी, गृष्मा गौतम, झरना लुइँटेल, जुब्ली शेर्पा, खुश्बु […]

विना भिसा अमेरिका छिर्न खोज्नेको लर्कोपछि टेक्सासको सिमाक्षेत्रमा संकटकाल घोषणा

टेक्सासको सीमावर्ती सहरका मेयरले आपतकालिन अवस्थाको घोषणा गरेका छन् । दक्षिणी सिमानाबाट विना भिसा अमेरिका छिर्ने आप्रवासीहरूको आगमनलाई सम्हाल्ने समुदायको क्षमताको बारेमा चिन्ताका साथ संकटकाल घोषणा गरिएको हो । एल पासोका मेयर ओस्कर लीजरले मेक्सिकोसँगको अमेरिकाको सीमामा रहेको सहरलाई डिसेम्बर २१ मा टाइटल ४२ समाप्त भएपछि आवश्यक हुने अपेक्षा गरिएका थप स्रोतहरू प्रयोग गर्न अनुमति […]

भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्स,अमेरिका र अस्ट्रियाका वैज्ञानिकलाई

भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्स, अमेरिका र अस्ट्रियाका वैज्ञानिकलाई दिने घोषणा गरिएको छ। फ्रान्सका अलाँ आस्पेय, अमेरिकाका जोन क्लाउजर र अष्ट्रियाका एन्टोन जेइलिङ्गरलाई यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कारबाट सम्मानित गरिने भएको हो।    क्वान्टम...

रिपोटर्स क्लब नेपाल अमेरिका शाखाको पहिलो कार्यसमिति घोषणा

अमेरिका, २९ साउन । रिपोर्टर्स क्लब नेपालको पहिलो प्रवास शाखाका रुपमा टेक्ससमा स्थापना भएको रिपोटर्स क्लव अमेरिका शाखाको पहिलो कार्यसमिती घोषणा भएको छ । नेपाल पत्रकार महासंघका केन्द्रिय महासचिव रोषन पुरीको प्रमुख आतिथ्यतामा शनिबार टेक्ससको युलेशमा क्लबको अमेरिका शाखाले पहिलो कार्यसमिती घोषणा तथा शुभकामना कार्यक्रमको आयोजना गरेको हो । रिपोटर्स क्लब अमेरिकाका अध्यक्ष किशन रेग्मीको […]

अमेरिका सिरिजका लागि नेपाली टोलीको घोषणा

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने सिरिजका लागि नेपालले टोलीको घोषणा गरेको छ  । नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्सीय टोलीको घोषणा गरेको हो ।नेपालले अमेरिकामा त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ । सिरिजमा नेपाल, अमेरिका र ओमानबीच प्रतिस्पर्धा हुनेछ ।  सिरिज आगामी जुनमा हुनेछ । सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा ओमानविरुद्ध खेल्नेछ । नेपाल र ओमानबीचको खेल जुन ९ मा हुनेछ ।नेपाली टिम : सन्दीप लामिछाने, आसिफ शेख,

अमेरिका, बेलायत र अष्ट्रेलियाले हाइपरसोनिक मिसाइल विकास गर्ने

संयुक्त राज्य अमेरिका, बेलायत र अष्ट्रेलियाले मंगलबार हाइपरसोनिक मिसाइल विकास गर्न सहकार्य गर्ने घोषणा गरेका छन्।...

दुई रियालिटी शो घोषणा

अमेरिका र क्यानडामा रहेको नेपाली भाषीलाई लक्षित गर्दै दुई रियालिटी शोको घोषणा भएको छ । मंगलबार साँझ होटल मेरिटमा आयोजित एक कार्यक्रमका बीच ‘मेरो भ्वाइस कप अमेरिका यूएसए–२’ र ‘मेरो डान्स कप यूएसए–४’ घोषणा गरिएको हो ।दुबै रियालिटी शोे इन्ट्रा नेशनल वेल्फेर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले गर्न लागेको हो । कार्यक्रममा फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले जनवरीबाट सो सुरु गर्ने जानकारी दिए । ‘मेरो भ्वाइस कप अमेरिका यूएसए–२’ को प्रस्तावित निर्णा

लागुऔषध तस्कर उसागालाई अमेरिका पठाइने

काठमाडौं : कुख्यात लागू औषध तस्कर डेरो एन्टोनियो उसुगालाई अमेरिका पठाइने भएको छ। कोलम्बियमा हिजो पक्राउ परेका देशकै कुख्यात लागू औषध तस्कर र सबैभन्दा ठूलो आपराधिक समूहका प्रमुख ओटोनियल भनिने उसुगालाई अमेरिका पठाउने कोलम्बियाले घोषणा गरेको हो।उनलाई शनिबार सेना, वायुसेना र प्रहरीको संयुक्त प्रयासमा पक्राउ गरिएको थियो। कोलम्बियाले उसुगाबारे जानकारी दिनेलाई आठ लाख अमेरिकी डलर पुरस्कार घोषणा गरेको थियो।त्यस्तै अमेरिकाले उनको टाउकोको मूल्य ५० लाख डलर तोकेको थियो। अमेरिकाले संघीय कानुन अनुसार

ओकसले चिसिएको सम्बन्ध सुधारको प्रयासमा अमेरिका–फ्रान्स

सुरक्षा सहकार्यसम्बन्धी ओकस सम्झौता घोषणा भएसँगै चिसिएको सम्बन्ध सुधारका लागि फ्रान्स र अमेरिकाले प्रयास थालेका छन्। अमेरिका, बेलायत र अस्ट्रेलियाबीच गएको हप्ता भएको सुरक्षा सहकार्यसम्बन्धी ओकस सम्झौताका कारण फ्रान्स चिढिएको थियो। आक्रोशमा आएको फ्रान्सले अमेरिका र अस्ट्रेलियाबाट आफ्ना राजदूत फिर्ता बोलाएको थियो। यस्तै फ्रान्सकी रक्षामन्त्रीले बेलायती समकक्षीसँगको वार्ता रद्द गरेकी थिइन्। ओकसअन्तर्गत अमेरिका र बेलायतले […]

अमेरिका, क्यानडा र बेलायतद्वारा म्यानमारी सैनिक शासकमाथि थप प्रतिबन्धको घोषणा

एजेन्सी। अमेरिका, क्यानडा र बेलायतले म्यानमारका सैनिक शासक माथि थप प्रतिबन्धको घोषणा गरेका छन्। सैनिक शासकले प्रजातन्त्र पुनस्थापनातर्फ कुनै कदम नचालेपछि थप प्रतिबन्धको घोषणा गरिएको उनीहरुले जनाएका छन्। म्यानमार सैनिक शासकका थप १३ जना उच्च पदस्त अधिकारीको सम्पत्ति 'फ्रिज' गर्ने र कुनै प्रकारको वार्ता नगर्ने उनीहरुले जनाएका छन्। म्यानमारका त्यहाँको सेनाले गत फेब्रुअरी १ का दिन 'कू' गरेको थियो।