काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षका नेता-कार्यकर्ता निर्वाचन आयोग अगाडि नाराबाजीमा उत्रिएका छन्। दुवै पक्षका नेताहरूले शुक्रबार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूलाई भेटेर आफ्ना कुरा राखेका थिए। आयोग बाहिर अहिले दुवै पक्षका कार्यकर्ताहरू नाराबाजीमा उत्रिएका छन् । अहिले कान्तिपथको अवस्था तनावपूर्ण बनेको छ । त्यहाँ ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन भएका छन् । तस्बिरहरू : […]
डिजिटल कन्टेन्ट सिर्जनामा सक्रिय तथा उदीयमान युवालाई सशक्त बनाउने उद्देश्यसहित एनसेलले नेपालस्थित अमेरिकी दूतावाससँगको सहकार्यमा ‘क्रिएटर्स मेला’ तीन सहरमा आयोजना गर्ने भएको छ। निःशुल्क सहभागी हुन सकिने यस मेलाले कन्टेन्ट क्रिएटरहरूलाई व्यावहारिक ज्ञान, सीप विकास, व्यावसायिक नेटवर्क र सहकार्यका अवसर प्रदान गर्ने लक्ष्य लिएको छ। यो वर्षको क्रिएटर्स मेला माघ ३ गते चितवनबाट सुरु हुँदै […]
बैंकहरूले भाका नाघेको कारण निष्क्रिय कर्जामा भइसकेका कर्जाको वक्यौता रकम भुक्तानी भएर नियमित हुन थालेको ३ महिनापछि मात्रै असल वर्गमा वर्गीकरण गर्न पाउने भएका हुन्।
काठमाडौँ। महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सम्बन्धित संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा संशोधनको लागि गरेको निर्णयमा नेपाल बार एसोसिएसनले आपत्ति जनाएको छ। कानुन व्यवसायीको छाता संगठन बारका महासचिव केदार कोइरालाद्वारा शुक्रबार जारी विज्ञप्तिमा ‘अपराधको राजनीतिकरण’ भएको टिप्पणी गरेको छ। बारले फौजदारी न्याय प्रणालीमा नै गम्भीर विचलन ल्याई कानुनी शासनको उल्लंघन […]