तस्बिरमा हेर्नुहोस्, लुम्बिनी र विराटनगरको प्रतिस्पर्धा

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत बुधबारको खेलमा लुम्बिनी लायन्सविरुद्ध पहिला ब्याटिङमा उत्रिएको विराटनगर किङ्सका हेभीवेट ब्याटर रुपमा हेरिएका ओपनर फाफ डुप्लेसी सस्तैमा आउट भएका छन् ।  २ ओभरका अन्तिम बलममा डुप्लेसी दोस्रो विकेटका रुपमा आउट भएपछि विराटनगरलाई दोहोरो धक्का लागेको छ । तस्बिरहरू :