मालपोत प्रमुख १ लाख ५० हजार घुससहित पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ताप्लेजुङ मालपोत कार्यालयका प्रमुख लेखा पनेरू महतलाई १ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ । अख्तियारको टोलीले उनलाई आइतबार बिहान घुस रकमसहित नियन्त्रणमा लिएको हो । ताप्लेजुङ फुङलिङ नगरपालिका–४ कोप्चेबाट नियन्त्रणमा लिइएकी मालपोत प्रमुख महतले सेवाग्राहीसँग जग्गा नामसारी गर्न घुस लिएको अख्तियारले जनाएको छ । नायब […] The post मालपोत प्रमुख १ लाख ५० हजार घुससहित पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

सुनसरी मालपोत कार्यालयका नायब सुब्बा र खरिदार १ लाख ५० हजार घुससहित पक्राउ

काठमाडौँ– सुनसरीको भूमिसुधार तथा मालपोत कार्यालयका नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारी सेवाग्राहीसँग १ लाख ५० हजार घुस रकम लिइरहेकाे अवस्थामा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान अयोगको इटहरीको टोलीले शुक्रबार सुब्बा कटुवाल र खरिदार अधिकारीलाई सेवाग्राहीसँग रकम लिइरहेकाेको अवस्थ...

खाद्य विभागका इञ्जिनियर डेढ लाख घुससहित पक्राउ

काठमाडौँ । खाद्य प्रविधिक तथा गुण नियन्त्रण कार्यालयका इञ्जिनियर योगेन्द्र ढुंगेल पक्राउ परेका छन् ।अख्यियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले उनलाई डेढ लाख रुपियाँ घुससहित बिहीबार पक्राउ गरेको हो । खाद्य विभागले दिने अनुज्ञा पत्र लिन आउने सेवाग्राहीसँग १ लाख ५० हजार रुपियाँ घुस लिएको पाइएपछि बबरमहलबाट उनलाई पक्राउ गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले […]

ताप्लेजुङका मालपोत अधिकृत घुससहित पक्राउ

११ वैशाख, काठमाडौं । मालपोत कार्यालय ताप्लेजुङका मालपोत अधिकृत लेखा पनेरु महत घुससहित पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले १ लाख ५० हजार घुससहित पक्राउ गरेको हो । जग्गा दर्ता गर्ने सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा फुङलिङ नगरपालिका वडा नं. ४, कोप्चेबाट उनलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान […]

ताप्लेजुङ मालपोतका प्रमुख घुससहित नियन्त्रणमा

ताप्लेजुङ, ११ बैशाख । ताप्लेजुङ मालपोत कार्यालयका प्रमुख घुससहित पक्राउ परेका छन् । मालपोत कार्यालयका प्रमुख लेखा पनेरु महतलाई १ लाख ५० हजार रुपैयाँसहित अख्तियारले पक्राउ गरेको हो । महतले सेवाग्राहीसँग जग्गा नामसारी गर्न घुस लिएको आरोपमा उनी पक्राउ परेको जनाएको छ।

राजश्व कार्यालय जनकपुरका कर अधिकृत र एक बिचौलिया डेढ लाख घुससहित पक्राउ

जनकपुरधाम : आन्तरिक राजश्व कार्यालय जनकपुरका कर अधिकृत डेढ लाख घुस सहित पक्राउ परेका छन्। जनकपुरस्थित अन्नपूर्ण होटलबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले कर अधिकृत रमेश ढकाल र बिचौलिया नविन कर्णलाई १ लाख ५० हजार घुस सहित रंगेहात पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासका प्रवक्ता मनिराम ज्ञवालीले जानकारी…

तनहुँमा घुससहित सवइन्जिनियर पक्राउ

२२ पुस, काठमाडौं । तनहुँमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण आयोजना कार्यान्वयन इकाइ (शिक्षा) मा कार्यरत सवइन्जिनियर सुरेन्द्र अधिकारी घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले अधिकारीलाई १ लाख ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए । भानु नगरपालिका कार्यक्षेत्र भई आयोजना कार्यान्वयन इकाई […]

https://www.onlinekhabar.com/2020/02/833536

२१ माघ, जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जनकपुरधाम भन्सार कार्यालयबाट एक कर्मचारीलाई घुससहित पक्राउ गरेको छ । भन्सार कार्यालयमा कार्यरत नायव सुब्बा अहमद रज्जा अन्सारीलाई सोमबार साँझ सेवाग्राहीबाट १ लाख ५० हजार रुपैयाँ घुस …

भन्सार कार्यालयका नायब सुब्बा १ लाख ५० हजार घुससहित पक्राउ

जनकपुरधाम : भन्सार कार्यालय जनकपुरका नायब सुब्बा सोमवार साँझ घुससहित पक्राउ परेका छन्। नायब सुब्बा अहमद रजा अन्सारी घुससहित पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले जनाएको छ। अन्सारीलाई आयोगको टोलीले १ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो। उनलाई सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको आयोगको

घुससहित जिल्ला अदालत महोत्तरीका नापी सर्वेक्षक पक्राउ

महोत्तरी – जिल्ला अदालत महोत्तरीका नापी सर्वेक्षक १ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला अदालतका नापी सर्वेक्षक मोहन यादव रहेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दिबासको टोलीले बुधबार साँझ जलेश्वरको खैराचोकबाट पक्राउ गरेको हो । सर्वेक्षक यादवले घर नक्स...