वर्षमान पुनको स्वास्थ्यमा सुधार, अर्को हप्ता नेपाल फर्किने

काठमाडौँ – चीनमा उपचाररत नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’को स्वास्थ्यमा सन्तोषजनक सुधार भएको छ। पुन पत्नीसमेत रहेकी पूर्वसभामुख एवं माओवादी स्थायी समिति सदस्य ओनसरी घर्तीले स्वास्थ्यमा राम्रो सुधार भएको जानकारी दिइन्। घर्तीका अनुसार पुनको शरीरमा हाल बिलरुबिन (जण्डिशको मात्रा) २० बिन्दुमा झरेको छ। उपचारमा जाँदा बिलरुबिनको मात्रा २७ थियो। उनका अनुसार आगामी मंगलबार […]