अराजक गतिविधि गर्नेमाथि कारवाही गर्न सिबिफिनको माग

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले बैंकिङ सेवा क्षेत्रमाथि भएका अराजक गतिविधिमा संलग्नमाथि तत्काल कारबाहीको माग गरेको छ । सिबिफिनले मंगलबार विज्ञप्ति जारी गर्दै ब्याजदरको विषयलाई अतिरञ्जित बनाउँदै विगत केही समयदेखि बैंक तथा वित्तीय संस्थालाई मात्रै निशाना बनाएर ब्याज मात्र नभइ साँवासमेत नतिर्ने धम्कीसहित विभिन्न स्थानमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि आक्रमण तथा […]