यस्ताे छ नेपालकाे बंगलादेशविरुद्धकाे सुरुवाती- ११

काठमाडाैँ- महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलअन्तर्गत नेपाल र बंगलादेश साेमबार भिड्दैछन्। उक्त खेलका लागि नेपालले सुरुवाती-११ सार्वजनिक गरेकाे छ। एन्जिला सुब्बाकाे कप्तानीमा सुरुवाती-११ घाेषणा गरिएकाे मुख्य प्रशिक्षक कुमार थापाले जानकारी दिए। सुरुवाती- ११ मा सावित्रा भण्डारी अट्न सकेकी छैनिन्। डेंगु संक्रमणका कारण उनी बेन्चमा बस्न बाध्य भएकी हुन्। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज बेलुका ५:०० […]