मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजीनामा दिएपछि दिपक मनाङेले के भने ?

कास्की । राजीव गुरुङ उर्फ दीपक मनाङे १० दिनअघि मन्त्री बनेका थिए । तर, उनले आफ्नो कार्यकाल धेरै लामो हुननसक्ने अड्कल पहिला नै गरिसकेका थिए ।