एनएचआरसीका प्रमुख अनुसन्धान अधिकृत डा धिमालले पाए वर्ष वैज्ञानिक अवार्ड

नेपाल स्वास्थ्य अनुसन्धान परिषद (एनएचआरसी)का प्रमुख अनुसन्धान अधिकृत डा मेघनाथ धिमालले वर्ष वैज्ञानिक अवार्ड प्राप्त गरेका छन्।

सम्बन्धित सामग्री

एनएचआरसीका प्रमुख अनुसन्धान अधिकृत डा धिमालले पाए वर्ष वैज्ञानिक अवार्ड

नेपाल स्वास्थ्य अनुसन्धान परिषद (एनएचआरसी)का प्रमुख अनुसन्धान अधिकृत डा मेघनाथ धिमालले वर्ष वैज्ञानिक अवार्ड प्राप्त गरेका छन्।

स्वास्थ्य अनुसन्धानकर्ता डा. धिमालले जिते ‘साइन्टिस्ट अफ दि इयर २०२१’ अवार्ड

काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का प्रमुख अनुसन्धान अधिकृत डा. मेघनाथ धिमालले साइन्टिस्ट अफ दि इयर २०२१ अवार्ड जितेका छन् ।  क्याडनाको इन्टरनेशनल एचिभमेन्टस रिसर्च सेन्टरले प्रदान गर्ने ‘मेडिकल तथा हेल्थ साइन्स/पब्लिक हेल्थ तथा इन्भाइरोमेन्ट साइन्स’ विधातर्फ उनले सो अवार्ड जितेका हुन् । सेन्टरले खुला विश्वभरका स्वास्थ्य वैज्ञानिक तथा स्वास्थ्य अनुसन्धानका...

सहायक अनुसन्धान अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक

काठमाडौँ । लोक सेवा आयोगले इन्जिनियरिङ सेवा केमिष्ट्रि सहायक वैज्ञानिक अधिकृत/सहायक अनुसन्धान अधिकृत पदको लिखित परीक्षा सार्वजनिक गरेको छ । आयोगले गत वर्ष पुषमा लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । लिखित परीक्षामा ९१ जना सहभागी भएकोमा १२ जना अन्तर्वार्ताका लागि छनोट भएका छन् । लिखित परीक्षामा उत्तीर्ण भएका उम्मेदवारहरुले सूचना प्रकाशन भएको ७ […]

नेपालमा कोरोना भाइरसको जीन अध्ययन शुरु

नेपालमा कोरोना भाइरस (कोभिड-१९)को अनुवंश (जीन सिक्वेन्सिङ ) को अध्ययन शुरु गरिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले नेपाली वैज्ञानिक र अनुसन्धानकर्ताबाट कोरोना सङक्रमितमा रहेकाको जीनको अध्ययन थालेको हो । परिषद्का कार्यकारी निर्देशक डा. प्रदीप ज्ञवालीले नेपालमा सङक्रमितमा रहेको जीन कस्तो प्रकारको रहेको भनेर अध्ययन गर्न शुरु भएको बताउनुभयो । कोभिड–१९ का विभिन्न जीन रहेकाले अध्ययनबाट नेपालमा रहेको कुन जीन हो भन्ने पत्ता लगाइने छ । परिषद्ले यसका लागि काठमाडौँ विश्वविद्यालयसँग सम्झौता गरेर प्रक्रिया अगाडि बढाएको छ । यसैगरी त्रिभुवन विश्वविद्यालय र अन्य निजी प्रयोगशालासँग पनि सम्झौता गर्ने तयारी गरेको छ । जीनको अध्ययनका लागि काठमाडौँ विश्वविद्यालयले उपकरणसमेत खरिद गरेर ल्याइसकेको जनाइएको छ । परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा. मेगनाथ धिमालले अध्ययनबाट कोरोना भाइरसको कति शक्तिशाली रहेछ भन्ने पत्ता लाग्ने बताउनुभयो ।