विद्युत प्राधिकरणले उद्योगमा अघोषित रुपमा लोडसेडिङ गर्दा उद्योगीहरु मारमा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले देशैभरका उद्योगहरुमा अघोषित रुपमा लोडसेडिङ गरेको भन्दै उद्योगीहरुले उद्योग चलाउन समस्या भएकोे बताएका छन् । इटहरी र विराटनगरमा सञ्चालित अधिकांश उद्योगमा हप्तादिन बढी समयदेखि १२ देखि १४ घण्टा लोडसेडिङ हुँदै आएको त्यहाँका उद्योगीहरुले बताएका हुन् । प्राधिकरणले उद्योगहरुमा लोडसेडिङ नगर्ने बताएता पनि बेलुका ६ बजे देखि १४ घण्टा उद्योगको विद्युत […]