अनेरास्ववियु क्रान्तिकारीले जलायो उपप्रधानमन्त्री राजेन्द्र महतोको पुतला

काठमाडौं : नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी)ले उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री राजेन्द्र महतोको पुतला जलाएका छन्। शुक्रवार उपप्रधानमन्त्री पदमा नियुक्त भएपछि पदभार ग्रहण गर्दै महतोले नेपाल एकल राज्य हुन नसक्ने भन्दै बहुल राष्ट्रिय राज्यको स्थापनाका लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गरिरहेको विवादित अभिव्यक्ति दिएका थिए। महतोको अभिव्यक्तिको विरोधमा…