रुसले युद्धाभ्यासका क्रममा गर्‍यो लाइभ फायरिङ (भिडियो)

युक्रेन तनाव चर्किरहेको बेलामा रुसले बेलारुसमा बिहीवारबाट युद्धाभ्यास थालेको छ ।  अभ्यासका क्रममा रुसी सेनाले ग्राद रकेट सिस्टम्सबाट लाइभ फायरिङ गरेको छ ।  ग्रादको अर्थ असिना हो । जसरी असिना पर्दा व्यापक संख्यामा आकाशबाट झर्छ, त्यसैगरी शत्रुका तर्फ टन्नै रकेट र मिसाइल एकैचोटि प्रहार गर्ने क्षमता यस हतियार प्रणालीसँग छ ।  त्यससँगै रुसले ग्वोद्जिका तोपबाट समेत प्रहार गरी अभ्यास गरेको छ ।    Fire! Russian Military Conduct Live Firing From Rocket Systems 'Grad' pic.twitter.com/JOI...