काँग्रेसका ३१ हजार ४२५ उम्मेदवार, कुन पदमा कति ? (सूची)

स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसले सबै पदमा गरी ३१ हजार ४२५ जना उम्मेदवार उठाएको छ । निर्वाचन आयोगले शुक्रबार जारी गरेको तथ्यांकअनुसार काँग्रेसले पुरुष १८५४३ र महिला १२८८२ जना गरी ३१ हजार ४२५ जना उम्मेदवार उठाएको हो । जसमध्ये  काँग्रेसले नगर प्रमुखमा २५० जना पुरुष र १५ जना महिला गरी २६५ जना उम्मेदवार उठाएको छ भने गाउँपालिका अध्यक्षमा ३६२ पुरुष र १९ जना महिला गरी ३८१ जना उम्मेदवार उठाएको छ ।त्यस्तै सो पार्टीले नगर उपप्रमुखमा ३० जना पुरुष र १८२ महिला गरी २१२ जना उम्मेदवार उठाएको छ । त्यस

सम्बन्धित सामग्री

इलाम–१ मा झलनाथ खनाललाई कति मत !

काठमाडौं, ९ मंसिर । पछिल्लो मत परिणाम अनुसार इलाम क्षेत्र नं १ मा नेकपा एमालेका नेता महेश बस्नेतले अग्रता लिएका छन् । पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादीका नेता झलनाथ खनाललाई बस्नेतले २ हजार ३४ मतान्तरले पछि पारेका छन् । अहिलेसम्म ३१ हजार ८८२ मत गन्दा बस्नेतले १३ हजार ३४६ मत प्राप्त गर्दा खनालले ११ हजार […]

जुम्लामा मतान्तर बढाउदै ज्ञानेन्द्र शाही, कसले कति पाए मत !

काठमाडौं, ७ मंसिर । देशभर जारी मतगणनाको पछिल्लो परिणाम अनुसार जुम्लामा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले ७ हजार ८२८ मतान्तरले अग्रता बढाएका छन् । साढे २ बजेको परिणाम अनुसार अहिलेसम्म ३१ हजार १७३ मत गन्दा शाही १६ हजार १८ मत प्राप्त गरेर पहिलो स्थानमा छन् । उनलाई पछ्याउदै सत्ता गठबन्धनकी उम्मेदवार गोमा गौतम कुवँरले […]

ललितपुर–३ मा ३१८४४ मत गन्दा कसले कति पाए

काठमाडौं, ७ मंसिर । आइतबार भएको निर्वाचनको देशभर मतगणना जारी छ । ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा.तोसिमा कार्कीले मतान्तर बढाउदै लगेकी छिन् । ३१ हजार ८४४ मत गन्दा पछिल्लो मत परिणाम अनुसार कार्कीले १७ हजार ३२६ मत प्राप्त गर्दै शीर्ष स्थानमा छिन् । उनलाई पछ्यादै एमालेका अमृत खड्काले ८ हजार ९३६ मतसहित दोस्रो स्थानमा […]

पिपुल्स पावर लिमिटेडको आइपिओ बाँडफाँड सम्पन्न, कसलाई कति पर्यो

काठमाडौं, १२ भदौ । आज पिपुल्स पावर लिमिटेडको प्राथमिक शेयर बाँडफाँड सम्पन्न भएको छ । पिपुल्स पावर लिमिटेडको प्राथमिक शेयरको निष्काशनमा आवेदन दिने १६ लाख ३१ हजार ३८ वटा आवेदन मध्ये दोहोरो आवेदनका कारण १ हजार ६ सय ८ रद्ध भएका थिए । योग्य आवेदनहरु १५ लाख ५१ हजार ४ सय १३ वटा मध्येबाट २ […]

धौलागिरी लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन, कति दिने आवेदन ?

धौलागिरी लघुवित्तको आइपीओ आज बन्द हुँदैछ । कम्पनीले साउन २४ गतेदेखि २९ गतेसम्म सर्वसाधारणका लागि ३ करोड ३१ लाख रुपैयाँ बराबरको आइपीओ बिक्री खुला गरेको छ । प्रतिकित्ता १०० अंकित मूल्यका दरले ३ लाख ३१ हजार कित्ता साधारण सेयर निष्कासन गरेकोमा सोही आइपीओ आज बेलुका पाँच बजे बन्द हुने भएको हो । इच्छुक लगानीकर्ताले आज कार्यालय समयभित्र न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।  कुल ३ लाख ३१ हजार कित्ता मध्ये कम्पनीले ५ प्रतिशत अर्थात् १६ हजार ५५० कित्ता सामूहिक लगानी

तथ्याङ्कमा सुदूरपश्चिमको निर्वाचन, कति छन् चुनावी मैदानमा?

काठमाडौँ: सुदुरपश्चिम प्रदेशमा शुक्रबार हुने स्थानीय तह सदस्य निर्वाचनमा एक हजार १३५ मतदान स्थलका दुई हजार १०३ मतदान केन्द्रमा मतदान हुँदैछ। सुदूरपश्चिममा यसपटक वैशाख २९ गते बिहीबारसम्म १८ वर्ष पूरा भएका १६ लाख ३२ हजार १५० मतदाताले मतदानमा सहभागिता जनाउँदै छन्।  जसमध्ये  ८ लाख ३१ हजार १४७० महिला, ८ लाख…

स्थानीय निर्वाचनमा सहभागी कुन दलका उम्मेदवार कति ? (सूचीसहित)

स्थानीय तह निर्वाचनमा ७९ दलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । यस्तै उल्लेख्य संख्यामा स्वतन्त्र उम्मेदवारी समेत परेको छ । निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार नेकपा एमालेले सबै पदमा गरी ३३ हजार ५०३ जना उम्मेदवार उठाएको छ । यस्तै काँग्रेसले ३१ हजार ४२५ तथा माओवादी केन्द्रले २२ हजार २७९ जना उम्मेदवार उठाएको छ । जसपाले ९ हजार ४८१ जना उम्मेदवार उठाउँदा लोसपाले ४ हजार ७६१ जना उम्मेदवार उठाएको छ । यसैगरी एकीकृत समाजवादी पार्टीले ११ हजार ३३० जना उम्मेदवार उठाएको छ । स्वतन्त्र हैसियतमा १

कांग्रेसका ३१ हजार उम्मेदवारले गरे मनोनयन दर्ता, अन्य दलको कति ?

काठमाडौं, १४ बैशाख । आगामी बैशाख ३० गते हुने स्थानीय तहको चुनावको लागि नेपाली कांग्रेसका ३१ हजार जनाले उम्मेदवारी दिएका छन् । वडा, नगरपालिकाको मेयर, उपमेयर, गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, वडा सदस्यमा कांग्रेसका ३१ हजार जनाले उम्मेदवारी दर्ता गराएका हुन् । निर्वाचन आयोगको अनुसार नेकपा एमालेका ३३ हजार, नेकपा माओवादी केन्द्रका २२ हजार, राप्रपा र […]

उपकार लघुवित्तको आइपीओमा कति पर्यो आवेदन ?

काठमाडौं, १ वैशाख । उपकार लघुवित्तको आइपीओ २४ लाख ३१ हजार १७० जना लगानीकर्ताले आवेदन दिएका छन् । सीडीएसका अनुसार बुधबार साँझसम्ममा २ अर्ब ७५ करोड ६५ लाख २३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । २४ लाख ३१ हजार १७० जना लगानीकर्ताले २ करोड ७५ लाख ५६ हजार २३० कित्ता लागि आवेदन दिएका छन् […]

सात महिनामा २५ अर्बको ३६ सय ४३ केजी सुन नेपाल भित्रियो, कुन देशबाट कति आयो ?

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो सात महिनामा विभिन्न देशबाट नेपालमा २५ अर्ब २१ करोड ६८ लाख ३१ हजार रुपैयाँको सुन भित्रिएको छ । सो मूल्यमा ३ हजार ६४३ केजी सुन नेपाल भित्रिएको भन्सार विभागले जनाएको हो । भन्सार विभागका अनुसारमा नेपालमा टर्की र युनाइटेड अरब इमिरेट् (युएई) दुई देशबाट मात्र सुन आउने […] The post सात महिनामा २५ अर्बको ३६ सय ४३ केजी सुन नेपाल भित्रियो, कुन देशबाट कति आयो ? appeared first on राजधानी राष्ट्रिय दैनिक.