काठमाडौं । स्पेनिश लालिगा फुटबल अन्तर्गत भएकाे खेलमा बार्सिलोनाले जिरोना विरुद्ध २–१ गाेलको जित हासिल गरेको छ। शनिबार राति सम्पन्न भएकाे खेलमा बार्सिलोनाले रोमाञ्चक जित हासिल गरेकाे हाे। १३औं मिनेटमै बार्सिलोनाका पेड्रीले अग्रता दिलाउँदा ७ मिनेटपछि जिरोनाले बराबरी गोल फर्काएको थियाे। लगातार प्रयासका बाबजुद दोस्रो हाफमा गोल गर्न नसकेको बार्सिलोनाका लागि निर्धारित समयपछि थपिएको ४ […]