काठमाडौं। पारिश्रमिकका लागि सङ्घर्षरत नर्सहरूको समस्याको सम्बोधन गर्न सातवटै प्रदेशमा कार्यदल गठन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री सुशीला कार्कीले स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव प्रा डा श्रीकृष्ण श्रेष्ठको नेतृत्वमा गठन गरेको समितिको बसेको पहिलो बैठकले यो निर्णय गरेको हो। नेपाल नर्सिङ सङ्घको संयोजकत्वमा सम्बन्धित प्रदेशको स्वास्थ्य हेर्ने मन्त्रालयका प्रतिनिधि, जिल्ला प्रशासन […]