न्यूयोर्क राज्य सरकारबाट ४ सय डलर सम्मको राहत चेक अझै आएन? केही गर्नुपर्छ कि?

न्यूयोर्क राज्यले सेप्टेम्बरको अन्तिम साताबाट झण्डै ८ मिलियन न्यूयोर्कबासीलाई ४ सय डलरसम्मको राहत चेक पठाउन सुरु गरेको थियो । तर केही न्यूयोर्कबासीहरुले आफू उक्त चेक अझै प्राप्त नगरेको बताएका छन् । के अब उनीहरुले त्यो चेक नपाउने हुन् ? के उनीहरुले त्यो चेक पाउन कुनै कदम चाल्नुपर्छ ? न्यूयोर्क राज्यले पठाउने योजना बनाएको ८० लाख […]