काठमाडौं। तेस्रो एसियाली युथ गेम्समा सहभागी हुन नेपाली जुडो टोली सोमबार बहराइन जाने भएको छ। एसियाली युथ गेम्स सुरु भइसके पनि जुडोको प्रतिस्पर्धा अक्टोबर २९ देखि हुनेछ। जुडोमा नेपालबाट महिला ४४ केजीमुनि समिता नेपालीले चुनौती प्रस्तुत गर्नेछिन्। समितासहित उनको स्पर्धामा १३ प्रतिस्पर्धी छन्। समिता बन्दी सहायता नियोग (पाम) की खेलाडी हुन्। समितिको प्रशिक्षकमा राष्ट्रिय टिमकी […]