स्काईवेल बीई११ को डेलिभरी सुरु, अटो शोमा करिब ४०० गाडी बुकिङ

एलआरआर मोटर्सले चिनियाँ विद्युतीय सवारी ब्रान्ड स्काईवेलको बीई११ मोडल ग्राहकलाई हस्तान्तरण गर्न थालेको छ । कम्पनीका अनुसार नाडा अटो शो २०२६ मा र त्यसपछि गाडी बुकिङ गरेका ग्राहकलाई क्रमशः डेलिभरी दिइनेछ । एलआरआर मोटर्सले नाडा अटो शोमा बीई११ सार्वजनिक गरेको थियो । प्रदर्शनीका क्रममा करिब ४०० गाडी बुकिङ भएको कम्पनीले जनाएको छ । उत्पादकबाट गाडी […]