आईओएमले गर्‍यो एमबीबीएस, बीडीएससहित सबै डीएम र एमसीएचका पाठ्यक्रम परिमार्जन

२२ कात्तिक, काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) ले एमबीबीएस, बीडीएस तथा सबै १५ वटा डीएम/एमसीएच कार्यक्रमका पाठ्यक्रम परिमार्जन गरेको छ । चिकित्सा शिक्षाको गुणस्तर, सान्दर्भिकता र समयानुकूल विकासलाई केन्द्रमा राख्दै पाठ्यक्रम …