नेकपा एकीकृत समाजवादी विभाजनको डिलमा छ। अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरु नेकपा माओवादी केन्द्रसँग एकताको तयारीमा छन् भने सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसालसहित भने एकताको विपक्षमा छन्। नेत्री रामकुमारी झाँक्रीले त माओवादीसँग भन्दा नेकपा एमालेसँगै एकता गर्दा उचित हुने बताइसकेकी छन्।तर, अध्यक्ष नेपालले एमालेसँग एकता गर्दा विद्रोह पुष्टि नहुने बताउँदै आएका छन्। खनाल भने […]