काठमाडौंमा खुला राष्ट्रिय महिला बास्केटबल हुने

काठमाडाैं । काठमाडौंमा बुधबारदेखि खुला राष्ट्रिय महिला बास्केटबल च्याम्पियनसिप हुने भएको छ। नेपाल बास्केटबल संघको प्राविधिक सहयोगमा बुधबारदेखि खुला राष्ट्रिय महिला बास्केटबल प्रतियोगिता हुने भएको हाे। एञ्जल हार्ट नेसनल स्कुलको आयोजनामा सिनियर र जुनियर यू-१६ तर्फ समान चार टोलीको सहभागिता रहने भएकाे छ। उक्त प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा हुने भएकाे हाे। सिनियरतर्फ जेभियर […]