चीन-थाइल्याण्ड अन्तरिक्ष सहकार्य विस्तार हुँदै, वैज्ञानिक आदानप्रदानबाट व्यावहारिक परियोजनासम्म

काठमाडौँ । चीन र थाइल्यान्डबीच अन्तरिक्ष तथा अन्तरिक्ष विज्ञान प्रविधिको क्षेत्रमा सहकार्य विस्तार हुँदै गएको छ । रेडियो टेलिस्कोप निर्माण, भूउपग्रह प्रक्षेपण तथा संयुक्त शैक्षिक कार्यक्रममार्फत दुई देशले वैज्ञानिक आदानप्रदानलाई व्यावहारिक परियोजनामा रूपान्तरण गरिरहेका छन् ।  यस सहकार्यबाट दुवै देशसँगै दक्षिणपूर्वी एसियाली क्षेत्रले समेत लाभ लिन सक्ने अपेक्षा गरिएको छ । सन् २०२५ मे महिनामा […]